त्रिविको ५१औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्नो ५१औँ दीक्षान्त समारोहमा विभिन्न पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले एक सूचना जारी गर्दै विश्वविद्यालयबाट लिइएका … पूरा पढ्नुहोस् »

बालुवाटारमा प्रधानमन्त्रीविरुद्ध मिराज समूहको प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध जेनजी अगुवा मिराज ढुंगाना समूहले प्रदर्शन गरेको छ । सो समूहले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन गरेको हो । त्यसक्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको … पूरा पढ्नुहोस् »

कांग्रेस सदस्यताका लागि क्रमसंख्यासहितको फाराम २४ घण्टाभित्रै जिल्ला पठाइने

काठमाडौँ । नेपाली कांग्रेस क्रियाशील व्यवस्थापन समितिले २४ घन्टाभित्र क्रम संख्या उल्लेख भएका क्रियाशील सदस्यता फारम जिल्ला(जिल्लामा पठाउने निर्णय गरेको छ। मंगलबार बसेको समितिको बैठकले सदस्यताको फाराम क्रमसंख्यासहितकै उपलब्ध गराउने … पूरा पढ्नुहोस् »

सवारी आवागमनमा रोक नलगाइ चुनाव गराउने तयारीमा छौं : आयोग

काठमाडौं । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन सवारी आवागमनमा रोक नलगाउने गरी निर्वाचन आयोग तयारीमा जुटेको छ । मंगलबार आयोगमा आयोजित छलफलमा बोल्दै निर्वाचन आयुक्त सगुन शमशेर जबराले यस्तो … पूरा पढ्नुहोस् »

चन्द्रागिरी हिल्सको लाभांश घोषणा

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो। बैठकले आव २०८१।८२ का लागि … पूरा पढ्नुहोस् »

सोल्टी होटलले सेयरधनीलाई १६ प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । पाँचतारे डिलक्स सोल्टी होटेल लिमिटेडका सेयरधनीहरूले १६ प्रतिशत बढी नगद लाभांश र चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर प्राप्त गर्ने भएका छन् । होटलको ५१औँ वार्षिक साधारण सभाले … पूरा पढ्नुहोस् »

सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले पुस ९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई … पूरा पढ्नुहोस् »

निर्धारित समयमा मतदान नहुने भएपछि,निर्वाचनको नतिजा भोलि मात्रै आउने

काठमाण्डौं । नेकपा (एमाले(को महाधिवेशनमा निर्वाचनको परिणाम भोलि मात्रै आउने भएको छ। निर्धारित समयमा मतदान नहुने भएपछि नतिजा केही ढिला गरी आउने भएको हो। मंगलबार बिहान ११ बजेदेखि मतदान हुने … पूरा पढ्नुहोस् »

१४ अर्बभन्दा बढीका सिँचाइ ठेक्का अलपत्र

काठमाण्डौं । सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र राखिएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएका छन्। ठेक्का तोडिएका आयोजनाको कुल सम्झौता रकम १४ अर्ब २३ करोड रूपैयाँ छ। बबई सिँचाइ … पूरा पढ्नुहोस् »

वाणिज्य विभागले गर्‍यो पाँच फर्मलाई १० हजार जरिबाना

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई रु १० हजारका दरले जरिबाना गरेको छ। विभागले उद्योग तथा फर्मको अनुमगनका क्रममा सोमबार काठमाडौँका विभिन्न ठाउँमा स्थलगत निरीक्षण … पूरा पढ्नुहोस् »