बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबिच सम्झौता

काठमाडौँ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र भारतको अग्रणी तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित होटल लेमन ट्री होटल्स लिमिटेडबिच होटल सञ्चालनको लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता भएको छ । … पूरा पढ्नुहोस् »

साढे १० बजेभित्र रिजल्ट आउट गर्छौं : प्रवक्ता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएपछि मतगणनाको प्रक्रिया सुरु गरिएको छ । बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने र साढे १० बजेभित्र नतिजा सार्वजनिक … पूरा पढ्नुहोस् »

एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान आज बिहान सकिएको छ । नयाँ नेतृत्व चयनका लागि २२६३ प्रतिनिधि चयन भएका थिए । तर, शतप्रतिशत भोट खसेन … पूरा पढ्नुहोस् »

सकियो एमालेको मतदान

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप्न सरकारलाई आग्रह

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँझबुझ गर्न गठित आयोगले एक महिना म्याद थप गर्न सरकारलाई आग्रह गरेको छ । बुधबार सिंहदरबारमा प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई १० करोड अमेरिकी डलर (१४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण दिने भएको छ । सार्वजनिक वित्त व्यवस्थापनको सबलीकरणका लागि … पूरा पढ्नुहोस् »

यूएई जाने श्रमिकको प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न १३ हजार ९ सय शुल्क

काठमाडौं । वैदेशिक रोजगारीका लागि यूएई जाने श्रमिकहरूलाई प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न १३ हजार ९ सय रूपैयाँ भन्दा बढी शुल्क लिन थालिएको छ । यूएईले भिसा लिनका आवश्यक पर्ने नेपालको … पूरा पढ्नुहोस् »

ललितपुर महानगरले अन्तर्राष्ट्रियस्तरमा राम्रो सन्देश दियो : प्रधानमन्त्री

काठमाडौं । ललितपुर महानगरपालिकाको १०७औँ वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल पुगेका छन् । कार्यक्रममा प्रधानमन्त्री कार्कीले ललितपुर महानगरले अन्तर्राष्ट्रियस्तरसम्म पनि राम्रो सन्देश दिएको बताइन् । “ललितपुर … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णय बदर हुनुपर्ने माग गरी कांग्रेस सांसदहरुले दायर गरेको रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले निवेदनमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह … पूरा पढ्नुहोस् »

एमालेको मतदान बेलुका ८ बजे सकिने, नतिजा दुई घण्टामा

काठमाडौं । नेकपा (एमाले(को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान … पूरा पढ्नुहोस् »