रास्वपाको समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचि सार्वजनिक

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( ले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचि सार्वजनिक गरेको छ । सात वटै प्रदेशबाट ३५२ जनाले उम्मेदवार बन्न आवेदन हालेका थिए … पूरा पढ्नुहोस् »

एमाले अध्यक्षमा ओलीको ‘ह्याट्रिक

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली तेस्रोपटक पार्टी अध्यक्ष बन्न सफल भएका हुन् … पूरा पढ्नुहोस् »

छविलाल जोशीले जमानत बुझाए छुट्ने

काठमाण्डौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पूर्वडिआइजी छविलाल जोशीलाई पनि आफ्नो बिगो बराबरको धरौटी बुझाए छाड्न आदेश गरेको छ। बिहीबार अदालतका न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुप्रिम … पूरा पढ्नुहोस् »

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् । निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको शपथ पछि उनले अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई पद तथा … पूरा पढ्नुहोस् »

नेकपा एमालेको ११ औं महाधिवेशनमा कसलाई कति मत

काठमाण्डौं । नेकपा एमालेको ११ औं महाधिवेशनले पार्टीको नेतृत्वमा रहने १९ पदाधिकारीको टुंगो लगाएको छ। १९ पदाधिकारीका लागि केपी शर्मा ओली र ईश्वर पोखरलले समूह नै बनाएर प्रतिस्पर्धा गरेका थिए। … पूरा पढ्नुहोस् »

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। ११ औं महाधिवेशनमा अध्यक्ष पदका अर्का उम्मेदवार ईश्वर पोखरेललाई हराउँदै ओली अध्यक्षमा निर्वाचित भएका हुन्। ओलीले १६६३ मत ल्याए भने पोखरेलले … पूरा पढ्नुहोस् »

गणेशमानपुत्री रीतासिंह वैद्यको निधन

काठमाडौं । नेपाल बाल संगठनकी पूर्वअध्यक्ष रीतासिंह वैद्यको निधन भएको छ । किड्नी फेलियरको समस्याबाट गुज्रिएकी वैद्यले लामो समयदेखि डायलासिस गराउँदै आएकी थिइन् । नेपाल बाल संगठनको नक्सालस्थित जग्गा भाडा … पूरा पढ्नुहोस् »

सुन भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय … पूरा पढ्नुहोस् »

यसरी हुँदैछ एमाले निर्वाचनको मतगणना

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदान सकिएको छ । निर्वाचन आयोगले भृकुटीमण्डपमा मतगणा गर्ने तयारी गरिरहेको जनाएको छ । केही बेरमा गणना सुरु हुनेछ । नयाँ … पूरा पढ्नुहोस् »

पशुपतिको शवदाह मेसिनको प्राविधिक जाँच गरी कागजात झिकाउन आदेश

काठमाण्डौं । पशुपतिको शवदाह मेसिन खरिदको भ्रष्टाचार मुद्दामा विशेष अदालतले खरिद गरिसकेका मेसिनको प्राविधिक जाँच र विभिन्न कागजात झिकाउन आदेश गरेको छ। बुधबार अदालतका अध्यक्ष रहेका न्यायाधीश सुदर्शनदेव भट्ट र … पूरा पढ्नुहोस् »