एपेक्स कलेजको वार्षिक दीक्षान्त समारोह २०२५ सम्पन्न

एपेक्स कलेजले आफ्नो वार्षिक दीक्षान्त समारोह २०२५ ललितपुरस्थित द प्लाजामा भव्य, मर्यादित तथा सभ्य वातावरणमा सफलतापूर्वक सम्पन्न गरेको छ । समारोहमा विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई औपचारिक रूपमा … पूरा पढ्नुहोस् »

निजी क्षेत्रको मनोबल नउठेसम्म अर्थतन्त्र चलायमान हुँदैन : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल माथि उठाउँदै विश्वास पुनःस्थापना गर्नु आजको मुख्य आवश्यकता भएको बताएका छन् । नवलपुर उद्योग … पूरा पढ्नुहोस् »

जेनजीका नाममा निःशुल्क सेयर र छुट्टै रोयल्टी माग,सरकारले समस्या गम्भीर रूपमा नलिएको आरोप

काठमाडौं । जेनजी र स्थानीयबासीको नाममा जलविद्युत आयोजनाहरूमा निःशुल्क सेयर, छुट्टै रोयल्टी लगायतका माग राखेर आयोजना निर्माणमा अवरोध गर्न थालेपछि लगानीकर्ताहरू हैरान हुन थालेका छन् । ऊर्जा आयोजनाहरूले नेपाल सरकारको … पूरा पढ्नुहोस् »

सरकार-जेनजी सम्झौताविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले सरकार र जेनजीबीच भएको सम्झौतामा संविधानसँगै बाझिने प्रावधान रहेको भन्दै परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले प्रारम्भिक सुनवाइपछि कारण … पूरा पढ्नुहोस् »

सांसद बन्न सहकारीलाई हानि नपुर्‍याएको स्वघोषणा गर्नुपर्ने प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभा सदस्यको उम्मेदवारले सहकारी सञ्चालक भई संस्थालाई हानि नपुर्‍याएको स्वघोषणा गर्नुपर्ने प्रस्ताव गरिएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आयोगले स्वघोषणाको ढाँचा तयार पारेको छ … पूरा पढ्नुहोस् »

निर्माण व्यवसायीमाथि अहिले समय समयमा राज्यको आतंक बढेको छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । काठमाडौंमा आयोजित वाग्मती प्रदेश निर्माण व्यवसायी महासंघको पाँचौँ वार्षिक साधारणसभामा वाग्मती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएको टिप्पणी गरेका छन् । निर्माण व्यवसायीमाथि अहिले समय … पूरा पढ्नुहोस् »

एकैदिन तोलामा दुई हजार रुपैयाँले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने … पूरा पढ्नुहोस् »

एमाले ११ औँ राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे प्रस्तावहरू पारित

काठमाडौँ । नेकपा एमालेको हिजो सकिएको ११ औँ राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे प्रस्तावहरू पारित गरेको छ । महाधिवेशनको बन्दसत्रले तत्कालीन उपमहासचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा प्रस्ताव लेखन कमिटी गठन … पूरा पढ्नुहोस् »

रवि लामिछाने निर्वाचन लड्न पाउँछन् ?

रवि लामिछानेलाई अहिलेको निर्वाचन कानून अनुसार, निर्वाचनमा उम्मेद्वारी दिन र प्रतिस्पर्धा गर्न बाधा हुनेछैन । तर निर्वाचित भएमा पोखराको स्वर्णलक्ष्मी सहकारीको मुद्दासँगै पेश भएको सम्पत्ति शुद्धीकरणको मुद्दाका कारण उनी सार्वजनिक … पूरा पढ्नुहोस् »

रवि लामिछाने रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा लामो समयदेखि जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रिहा हुँदैछन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले विहीबार सशर्त रिहा गर्न आदेश … पूरा पढ्नुहोस् »