प्रधानमन्त्री कार्की र डा. सन्दुक रुइतबीच तिलगंगामा छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतसँग तिलगंगा आँखा प्रतिष्ठानमा भेटवार्ता गरेकी छन्। मङ्गलवारको उक्त भेटमा प्रधानमन्त्री कार्कीले आफू नेतृत्व गरेको विशेष परिस्थितिको सरकारमा डा. रुइतको … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रले नयाँ पार्टी केन्द्रीय कार्यालय बनाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ पार्टी केन्द्रीय कार्यालय बनाउने भएको छ । जेनजी आन्दोलनको क्रममा कोटेश्वर पेरिसडाँडामा आगजनी भएपछि माओवादी केन्द्रले नयाँ र भव्य केन्द्रीय कार्यालय बनाउने भएको हो … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहिदहरुको आज अन्त्यष्टि हुने

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहिदहरुको आज अन्त्यष्टि हुने भएको छ ।  हाल टिचिङ अस्पतालमा प्रक्रिया पुर्‍याउनेक्रम जारी रहेको छ भने त्यसपछि आजै शव यात्रा गरी अन्त्येष्टि गरिने तयारी … पूरा पढ्नुहोस् »

प्रचण्डद्वारा पार्टी केन्द्रीय कार्यालय अवलोकन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सार्वजनिक भएका छन् । उनले आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अवस्था अवलोकन गरेका छन् । आन्दोलन हिंसात्मक बनेपछि प्रचण्डसहितका नेताहरुलाई नेपाली … पूरा पढ्नुहोस् »

सुनको मुल्य अहिलेसम्मकै उच्च, २ लाख १७ हजार १ सयमा कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १९ सयले बढेर तोलाको २ लाख १७ हजार १ … पूरा पढ्नुहोस् »

खुद्रे आयोजना कार्यान्वयन नहुने, १ खर्ब रकम बच्ने अर्थमन्त्री खनालको भनाई

काठमाण्डौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले खुद्रे आयोजना कार्यान्वयन नगर्ने बताएका छन् । उनले ती आयोजना कार्यान्वयन नगर्दा १०० अर्ब रुपैँया स्रोत जोहो हुने बताएका हुन् । अर्थ मन्त्रालयमा सोमवार … पूरा पढ्नुहोस् »

जेन जीका सुदन गुरुङ, इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दिपक भट्ट र शंकर ग्रुपका संचालक साहिल अग्रवालका विषयमा भ्रामक र काल्पनिक समाचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण

जेन–जी समूहको अगुवाइमा भाद्र २३ र २४ गते भएको आन्दोलनले देशमा नयाँ परिवर्तन ल्याएको छ । यस आन्दोलनका क्रममा दर्जनौं नेपाली नागरिकहरूले शहादत प्राप्त गर्नुभयो, उहाँहरू सबैमा हाम्रो श्रद्धा सुमनसहित … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनका शहीद परिवारलाई १५ लाख क्षतिपूर्ति दिइने घोषणा

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई क्षतिपूर्ति वापत १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आन्दोलनका … पूरा पढ्नुहोस् »

असोज १ गते शोक दिवस मनाइने, सार्वजनिक बिदा

काठमाडौं । सरकारले पर्सि (१ असोज)मा शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए … पूरा पढ्नुहोस् »

ओली क्याबिनेटमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता

काठमाडौं । सरकारले अघिल्लो मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता गरेको छ । जेनजी प्रदर्शनको बलमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्की नेतृत्वको सरकारले अघिल्लो सरकारले निर्णयका लागि … पूरा पढ्नुहोस् »