प्रहरीद्वारा आन्दोलनका क्रममा भएको लुटपाटमा संलग्न व्यक्तिहरूको प्रमाण माग

काठमाडौँ । नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा भएको लुटपाटमा संलग्न व्यक्तिहरूको प्रमाण माग गरेको छ । आज एक सूचना जारी गर्दै प्रहरीले उक्त प्रमाणहरू माग गरेको हो । प्रहरीले काठमाडौँ … पूरा पढ्नुहोस् »

मन्त्रालयहरूमा भएका आगजनीको क्षति रुजु गरेपछि मात्रै सरसफाइ र पुनः निर्माणको काम गरिने

काठमाडौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेका मन्त्रालयहरूमा भएका आगजनीको क्षति रुजु गरेपछि मात्रै सरसफाइ र पुनः निर्माणको काम थालिने भएको छ । शुक्रवार मुख्यसचिव एकनारायण अर्यालसहित नेपाल सरकारका … पूरा पढ्नुहोस् »

यातायात सञ्चालनमा ल्याउन ट्रक व्यवसायीको आग्रह

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले अवरुद्ध यातायात सेवा तत्काल सुचारु गर्न आग्रह गरेको छ । महासंघले जेन जेडका मागलाई शान्तिपूर्ण संवाद र सहकार्य मार्फत सम्बोधन गरी बन्द रहेको … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका चार युवाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका चार युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको मृतकहरूको शव अभिभावक र आफन्तले पशुपति आर्यघाटमा लिएर गए। अन्तिम … पूरा पढ्नुहोस् »

गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनमा प्रधानमन्त्रीलाई राख्ने तयारी

काठमाडौं । सिंहदरबारभित्र गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनमा आगामी प्रधानमन्त्रीलाई राख्ने तयारी गरिएको छ । मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको अध्ययनमा यो विकल्पबारे कुरा भएको एक सचिवले जानकारी दिए । … पूरा पढ्नुहोस् »

फरार भएकाहरुलाई सम्पर्कमा आउन नक्खु कारागार प्रशासनको अनुरोध

काठमाडौं । ललितपुरस्थित नक्खु कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा जेलबाट फरार भएकाहरुलाई अविलम्व सम्पर्कमा आउन अनुरोध गरेको छ । कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न कारागार प्रशासनले सार्वजनिक अपिलसमेत … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनका मृतकको शव परिवारलाई बुझाउन सुरु

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम सम्पन्न भएपछि परिवारलाई हस्तान्तरण गर्न थालिएको छ । महाराजगञ्ज मेडिकल क्याम्पसमा परीक्षण पूरा भएका शव सम्बन्धित परिवारलाई क्रमशः बुझाइँदैछन्। प्रहरी … पूरा पढ्नुहोस् »

भाटभटेनी जल्दा दसैँको मुखैमा ५ हजार जनाको रोजगारी गुम्यो

काठमाडौं । मीनबहादुर गुरुङले एउटा भिन्नै सपना साँचेर जे व्यवसाय सुरु गरेका थिए, कालान्तरमा त्यसले नेपाली उद्यम–व्यवसाय क्षेत्रमा एउटा भिन्नै मानक बनायो । २०४१ सालमा गुरुङले काठमाडौं नक्सालमा एउटा सटर … पूरा पढ्नुहोस् »

व्यवसाय सञ्चालनमा सहजीकरण र सुरक्षाको व्यवस्था गर्न नेपाल उद्योग वाणिज्य महासंघको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले निर्वाध व्यवसाय सञ्चालनका लागि आवश्यक सुरक्षाको व्यवस्था र विभिन्न क्षेत्रमा सहजीकरणका लागि सरकारसँग जोडदार आग्रह गरेको छ। महासंघले आन्दोलनका कारण निजी क्षेत्रले … पूरा पढ्नुहोस् »

संविधान संरक्षणका लागि नेपाल बार एसोसिएसनले शुक्रबार देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं । नेपाल बार एसोसिएसनले संविधान संरक्षणका लागि शुक्रबार देशव्यापी प्रदर्शन गर्ने भएको छ। हालको राजनीतिक अनिश्चिततामध्ये समाधान संविधानकै दायराबाट खोजिनुपर्नेमा बारले जोड दिएको छ। बारका अध्यक्ष डा. विजयप्रसाद मिश्रका … पूरा पढ्नुहोस् »