जेनजी युवाको माग सम्बोधन गरेर मात्र देश अगाडी बढ्छ- महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी युवाहरुका माग सम्बोधन गरेर मात्र देश अगाडी बढ्न सक्ने बताएका छन् । कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री थापाले जारी गरेको भिडियोमार्फत जेनजी … पूरा पढ्नुहोस् »

जेनजी समुहका हामी नेपालका अध्यक्ष गुरुङ शितल निवासमा

काठमाडौँ । जेनजी समुहका हामी नेपालका अध्यक्ष सुदन गुरुङ राष्ट्रपति निवास शितल निवास पुगेका छन् । सुदन केहि बेरअघि राष्ट्रपति रामचन्द पौडेलसँग छलफल गर्न राष्ट्रपति निवास शित्तल निवासमा पुगेका हुन् … पूरा पढ्नुहोस् »

भाटभटेनी पुनर्निर्माणको घोषणा,तपाइँहरुको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं

काठमाण्डौं । भाटभटेनी सुपरमार्केटले पछिल्ला घटनाबाट भोगेको क्षति विशाल भए पनि पुनः उठ्ने अठोट अझ बलियो भएको जनाएको छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा भाटभटेनीले ग्राहक र शुभेच्छुकहरूको समर्थन नै … पूरा पढ्नुहोस् »

नयाँ नेपालको सपना पूरा होस, रोजगारी सिर्जना तथा लगानी गर्न प्रतिवद्ध छुः शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा प्रख्यात व्यवसायी शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस् भन्ने शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल … पूरा पढ्नुहोस् »

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको मूल्यसूची अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको … पूरा पढ्नुहोस् »

प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

काठमाडौं । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् । सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले बिहीबार विज्ञप्ति जारी … पूरा पढ्नुहोस् »

शितलनिवासको छलफल केही घण्टापछि सारियो

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे राष्ट्रपति निवासमा आज बिहान ९ बजेका लागि तय भएको छलफल कार्यक्रम केही घण्टाका लागि सरेको छ । स्रोतका अनुसार वार्तामा रहेकाहरुले आ–आफ्नो पक्षमा … पूरा पढ्नुहोस् »

कार्कीलाई प्रधानमन्त्री बनाउन दलीय सहमति जुट्यो

काठमाडौं । तत्कालीन प्रधानन्यायाधी सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने विषयमा दलीय सहमति पनि जुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले सबै पार्टीका नेताहरुसँग कुराकानी गर्दै दलीय … पूरा पढ्नुहोस् »

अन्तरिम सरकारको नेतृत्व कसलाई दिने भन्नेबारे अन्यौल कायमै

काठमाडौं । अन्तरिम सरकारको नेतृत्व कसलाई दिने भन्नेबारे अन्यौल कायमै रहेको छ। जेनजीबीच बिहीबार पनि कसलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने भन्ने विषयमा सहमति जुट्न नसक्दा अन्यौलता बढेको हो । बिहीबार … पूरा पढ्नुहोस् »

संकटलाई निष्कर्षतिर लैजान राष्ट्रपतिको पहल र नेतृत्व आवश्यकः नागरिक समूह

जेन–जीले सुरू गरेको शान्तिपूर्ण आन्दोलन अप्रत्याशित रूपमा हिंसात्मक बनेको घटनाप्रति नागरिकको समूहले गम्भीर चिन्ता व्यक्त गरेको छ। भदौ २३ गतेदेखि सुरू भएको आन्दोलनमा सरकारले अनावश्यक बल प्रयोग गर्दा ठूलो जनधनको … पूरा पढ्नुहोस् »