सेनाले बरामद गर्‍यो ९७ नाल हतियार

काठमाडौं । नेपाली सेनाले काभ्रेपलान्चोकको बनेपा नगरपालिका–९ स्थित नयाँ बस्तीमा फेला परेको आठवटा सकेट बमलाई बिहीबार डिस्पोज बनाएको छ । त्यसैगरी, काठमाडौंको सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका चार कैदीबन्दीहरू र डोटीको … पूरा पढ्नुहोस् »

कारागारबाट भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीले ‘जेनजी’ आन्दोलनको क्रममा प्रहरी कार्यालय र कारागार तोडफोड तथा आगजनी गरेर फरार कैदीबन्दीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । हिरासतमा रहेका र अदालतबाट तोकिएको सजाय भुक्तान … पूरा पढ्नुहोस् »

१२ पूर्वविद्यार्थी नेताको संयुक्त अपिल– संसद्‌बाटै राजनीतिक निकास खोजौँ

काठमाडौं । पूर्वविद्यार्थी नेताले संसद्‌बाटै राजनीतिक निकास खोज्न आग्रह गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले संसद्‌बाटै नयाँ सरकार गठन गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् । विज्ञप्तिमा … पूरा पढ्नुहोस् »

नेपाल चेम्बर अफ कमर्सद्वारा संवाद र सहकार्यमा जोड

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएको आन्दोलनका क्रममा जनधनमा भएको ठुलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै चेम्बरले … पूरा पढ्नुहोस् »

कांग्रेस, एमाले, माओवादीका युवा सांसद छलफलमा

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्रका सांसद छलफलमा जुटेका छन् । जंगी अड्डाबाट प्रधानमन्त्री छान्ने कुरा गलत भएको भन्दै संयुक्त वक्तव्य जारी गर्ने गरी सांसदहरू छलफलमा जुटेका … पूरा पढ्नुहोस् »

संवैधानिक दायरामा देशलाई निकास दिन प्रयास गर्दैछु : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताएका छन् । उनले एक वक्तव्य जारी गरेर उनले यस्तो बताएका छन् । ‘देशको अहिलेको विषम … पूरा पढ्नुहोस् »

सुन्धारा अगाडि युवाहरूबीच झडप

काठमाडौं । काठमाडौंको सुन्धारा अगाडि युवाहरूबीच झडप भएको छ । जेनजी आन्दोलनपछि नयाँ अन्तरिम सरकार गठनको दाबी गर्दै विभिन्न समूह सुन्धारा क्षेत्रमा भेला भएका छन् । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले … पूरा पढ्नुहोस् »

संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल

काठमाडौं । नेकपा एमालेले संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि भन्दै सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन आह्वान गरेको छ । मुलुकको विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे महासचिव शंकर पोखरेलले पार्टी … पूरा पढ्नुहोस् »

छिटो नेतृत्व चाहियो भन्दै सुन्धारामा बढ्यो भीड

काठमाडौं । ‘जेनजी पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि सुन्धारामा मानिसको भीड बढेको छ । बिहीबार (भदौ २६) केही युवाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख … पूरा पढ्नुहोस् »

‘संविधानको रक्षा गर भन्दै बानेश्वरमा नेविसंघको प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बानेश्वरमा प्रदर्शनको गरेको छ । विदेशी हस्तक्षेप बन्द गर, संविधानको रक्षा गर, राष्ट्रपतिलाई सार्वजनिक गर, नेपाली हामी रहौंला कहाँ नेपालै नरहे जस्ता प्लेकार्ड … पूरा पढ्नुहोस् »