मानिसमा बढ्दो तनाव र विभिन्न स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न योग प्रभावकारी माध्यम बन्न सक्नेछ : मुख्यमन्त्री बानियाँ

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका लाई “योग नगर” घोषणा गरिएको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणका लागि … पूरा पढ्नुहोस् »

फिर्केमा आजदेखि डोजर, मेयर आचार्यले सुरुआत गर्ने

फेवातालको स्रोतको रूपमा रहेको फिर्केखोलाको खोलाघरमा अतिक्रमण गरेर बनाइएका संरचनाहरू आइतबारदेखि हटाइने भएको छ । पोखरा महानगरपालिकाको सूचनाअनुसार पोखरा २ र १८ को सीमाना अँधेरीकुनादेखि सुरु गरी एउटा डोजर वडा … पूरा पढ्नुहोस् »

पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन

पोखरा । पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना १५ दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ । समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी … पूरा पढ्नुहोस् »

मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौँ । देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू नराम्ररी प्रभावित भएका छन्। आइतबार बिहान ८ बजेसम्मको आधिकारिक तथ्यांकअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक … पूरा पढ्नुहोस् »

समुदाय प्रहरी साझेदारी शान्तिपूर्ण एवं सुरक्षित समाजकालागि जेष्ठ नागरिक सम्बन्धि कार्यक्रम सम्पन्न

भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नं ३ मा अवस्थित प्रहरी कार्यालय बालकोटले आयोजना गरीएको जेष्ठ नागरिक सम्वन्धि समुदाय प्रहरी साझेदारी शान्ति पूर्ण एवं सुरक्षित समाजका लागि भन्ने जनचेतनामुलक कार्यक्रम सम्पन्न … पूरा पढ्नुहोस् »

भदौ २४ को हिसाबकिताब हुन बाँकी छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २४ गते भएको घटनाको अझैसम्म निष्पक्ष छानबिन नभएको बताएका छन् । मोरङको विराटनगरस्थित कोइरालानिवास पुगेका उनले वर्तमान सरकार भदौ … पूरा पढ्नुहोस् »

समाजसेवी मीनबहादुर गुरुङको सहयोगमा किओच काठमाडौं बाल अस्पतालको भवन हस्तान्तरण

काठमाडौं । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को बाल अस्पतालको नवनिर्मित पश्चिमतर्फको भवन हस्तान्तरण गरिएको छ । बूढानीलकण्ठ नगरपालिका ७ हेपाली हाइटमा रहेको अस्पतालको उक्त भवन नेपालका सफल व्यवसायी, … पूरा पढ्नुहोस् »

पाँचथरको याङवरकमा बाढीपहिरो

पाँचथर । पाँचथरको उत्तरी याङवरक गाउँपालिकमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ । रातिको समया आएको बाढीका कारण सडक, पुल, खेतीयोग्य जमिन तथा घरमा क्षति पुगेको छ । मध्यपहाडी लोकमार्ग … पूरा पढ्नुहोस् »

प्रधानन्यायाधीश शर्मालाई बारको ३९ बुँदे ज्ञापनपत्र

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई भेटेर ३९ बुँदे ज्ञापनपत्र बुझाएको छ । बारले शुक्रबार अदालतमा बाह्य हस्तक्षेप रोक्ने, न्यायपालिकाको विश्वास गिर्न नदिने, गोलाप्रथा यथावत् राख्नुपर्ने र … पूरा पढ्नुहोस् »

भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि भुवन नगरकोटीले जितेका छन् । शुक्रबार इभन–पार ६८ खेल्दै समग्रमा ११–अन्डर २६१ सहित दिनेश प्रजापति र … पूरा पढ्नुहोस् »