रौतहटको मौलापुरकी मेयर साहको पद पुनर्बहाली गर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले निर्वाचन आयोगको निर्णय बदर गर्दै साहलाई पुनर्बहाली … पूरा पढ्नुहोस् »

कोशीमा बन्यो संसदीय समिति ,समितिको सदस्यहरु (सूची)

विराटनगर । कोशी प्रदेशसभा गठन भएको झण्डै १० महिनापछि संसदीय समितिमा रहने सदस्य टुंगो लागेको छ । प्रदेशसभामा सात वटा संसदीय समिति छन् । ती समितिमा रहने सदस्यको नाम टुंगो … पूरा पढ्नुहोस् »

एक भारतीय एटीएम फोर्ने क्रममा पक्राउ

पोखरा । नबिल बैंकको एटीएम मेसिन फोडेर पैसा चोर्न खोज्दा एकजना पक्राउ परेका छन् । पोखरा ८ सभागृहमा रहेको एटीएम फोड्न लाग्दा प्रहरीले बबी ठाकुरलाई पक्रेको छ । पोखरा नयाँबजारमा … पूरा पढ्नुहोस् »

बागमती सरकार र भरतपुर महानगरले गौतम बुद्ध अन्तर्रास्ट्रिय क्रिकेट रंगशाला बनाउने

काठमाडौं । भरतपुरमा दुई वर्षदेखि अलपत्र गौतम बुद्ध अन्तर्रास्ट्रिय क्रिकेट रंगशाला बन्ने भएको छ । बागमती प्रदेश सरकारले ७० र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानी गरेर सहलगानीमा निर्माण हुने भएको … पूरा पढ्नुहोस् »

कोशी प्रदेश – सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । सोमबार बसेको एमाले कोशी संसदीय दलको बैठकले कांग्रेसका शेखर कोइराला समूहबाट मुख्यमन्त्री बनेका केदार कार्कीलाई … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा बाराको कलैयामा

काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मधेश प्रदेशमा २१ औं नयाँ शाखा बाराको कलैया उपमहानगर पालिका–४ स्थित बरियारपुरमा आइतबारदेखि सञ्चालनमा ल्याएको छ । कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह र … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेशले भूकम्प पीडितका लागि १ करोड दिने

कास्की । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । भूकम्प पीडितको … पूरा पढ्नुहोस् »

नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा मृत्यु

जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले जिल्ला अस्पताल जाजरकोट पुगेर भेटे भूकम्पका घाइते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोट जिल्ला अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डले भूकम्पमा घाइते भएकालाई भेटेका छन् । घाइतेसँग भेटेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनी आज बिहान … पूरा पढ्नुहोस् »

जाजरकोट भूकम्पमा मृतकको संख्या १२९ पुग्यो

काठमाडौं । जाजरकोटमा गएराति गएको भूकम्पमा परी जाजरकोट र रुकुम (पश्चिम)मा गरी १२९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जाजरकोटमा ९२ र रुकुम (पश्चिम)मा ३७ जनाको मृत्यु भएको … पूरा पढ्नुहोस् »