किसान बहुउद्देश्यीय सहकारी २९औं बर्षमा

लम्कीचुहा नगरपालिका १ कैलालीमा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था आजबाट स्थापनको २९औं बर्षमा प्रवेश गरेको छ । २०५२ साल कातिक १७ गते स्थापना भएको उक्त संस्थाले आजबाट स्थापनाको … पूरा पढ्नुहोस् »

हामीले देशको सम्पन्नतामै हाम्रो अस्तित्व देखेका छौं ः चौधरी

विराटनगर। नेपाल अग्रवाल सभाले विराटनगरमा गरेको कार्यक्रममा उद्योगपति एवं नेपाली कांग्रेसका सांसद बिनोद चौधरीले मारवाडी समुदायले राष्ट्रिय राजनीतिमा आमूल हस्तक्षेप गर्न सक्नुपर्ने बताएका छन्। ‘अनेकौं अप्ठ्यारा र प्रतिकूलताका बाबजुद हामी … पूरा पढ्नुहोस् »

कोशी सरकारमा माओवादी केन्द्र र एकीकृत समाजवादी सहभागी हुँदै

काठमाण्डौं । कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी हुने भएका छन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार तत्काल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक–एक जना … पूरा पढ्नुहोस् »

प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्नलाई आज सार्वजनिक गरिँदै

बारा । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलको बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्नलाई प्रहरीले आज सार्वजनिक गर्दैछ। बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले प्रिन्सिपल स्वर्णकारको हत्यामा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड पुगे ’ बुद्ध जन्मस्थल लुम्बिनी

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उनी आज बिहान लुम्विनी पुगेका हुन् । … पूरा पढ्नुहोस् »

गोली प्रहारबाट घाइते भएका बोर्डिङका संचालक स्वर्णकारको मृत्यु

काठमाडौं । गोली प्रहारबाट घाइते भएका बाराको कलैयाका बाल एकता बोर्डिङका संचालक रुपेश स्वर्णकारको मृत्यु भएको छ । अज्ञात समूहले गरेको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको वीरगन्जको बयोधा अस्पतालमा … पूरा पढ्नुहोस् »

सहारा नेपालले कैलाशभक्त प्रधानाङ्गलाई ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार प्रदान गर्ने

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एक लाख एक हजार नगद राशिको ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’ सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गलाई प्रदान गर्ने भएको छ । हरेक दुई वर्षमा सहाराले प्रदान … पूरा पढ्नुहोस् »

अख्तियारको कर्मचारी भन्दै संघ संस्थाबाट सुविधा लिने पक्राउ

काठमाण्डौ । आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै विभिन्न संघ संस्थाबाट सुविधा लिने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । सरकारी तथा संघ संस्थामा अख्तियारको कर्मचारीको नाममा सुविधा … पूरा पढ्नुहोस् »

लमजुङ जिप दुर्घटना १६ जना घाइते

दूधपोखरी गाउँपालिका ६, साल्मेबाट सुन्दरबजार नगरपालिकाको भोटेओडारतर्फ आउँदै गरेको यात्रुबाहक जिप दुर्घटना हुँदा जिपमा सवार सबै १६ जना नै घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक … पूरा पढ्नुहोस् »

सर्लाहीमा दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा झडप

सर्लाहीको सदरमुकाम मलंगवामा दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा परेर दुईजना प्रहरी घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारले जानकारी … पूरा पढ्नुहोस् »