संविधान दिवसको अवसरमा शीतल निवासमा विशेष समारोह सम्पन्न

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरिएको छ। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष, पूर्वराष्ट्रपतिहरू डा. … पूरा पढ्नुहोस् »

निवर्तमान परराष्ट्रमन्त्री डा. राणा देउवाको स्वास्थ्यमा सुधार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी एवं निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको स्वास्थ्यमा सुधार भइरहेको नेपाली सेनाले जनाएको छ। गत भदौ २४ गते … पूरा पढ्नुहोस् »

पार्टी नेताबाट १० रुपैँया सहयोग उठाएर पार्टी कार्यालय पुनःनिर्माण गर्छौं- कांग्रेस उपसभापति गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ‘जेनजी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको पार्टी केन्द्रीय कार्यालयको पुनर्निर्माणका लागि नेता तथा कार्यकर्ताहरूबाट प्रति व्यक्ति कम्तीमा १० रुपैयाँ सहयोग सङ्कलन अभियान चलाउनुपर्ने बताएका … पूरा पढ्नुहोस् »

कांग्रेसका सभापति देउवाको गर्धनमाथि गम्भीर चोट १२ टाँका लगाइयो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट लागेकाले १२ टाँका लगाइएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरूलाई देउवाको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ … पूरा पढ्नुहोस् »

संसद् विघटन असंवैधानिक भएको काग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष गरेको छ । पार्टी कार्यालय सानेपमा बसेको कार्यसम्पादन समितिको बैठकले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकाल्दै यस विषयमा अन्य दलसँग पनि … पूरा पढ्नुहोस् »

संविधानलाई कमजोर बनाउन दिने छैनौँ : ईश्वर पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको बलिदानीबाट प्राप्त भएको संविधानलाई कमजोर बनाउन नदिइने बताएका छन् । एमाले केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवसका अवसरमा आज … पूरा पढ्नुहोस् »

निर्माणाधीन सङ्घीय संसद् भवन पुसभित्रै सम्पन्न गर्न निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन् । सहरी विकास … पूरा पढ्नुहोस् »

सानेपामा पुगे एमाले नेताहरू, गरे कांग्रेस कार्यालयको अवलोकन

ललितपुर । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूले ‘जेनजी’ प्रदर्शनका क्रममा जलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेर आज अवलोकन गरेका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलसँगै उपाध्यक्षहरू गुरु … पूरा पढ्नुहोस् »

संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्छ- प्रचण्ड

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यमान संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने बताएका छन् । शुक्रबार संविधान दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन … पूरा पढ्नुहोस् »

एमाले नेता बिष्णु पाैडेलले गरे क्षमायाचना

काठमाडौं । नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री बिष्णु पाैडेलले गरे क्षमायाचना गरेका छन् । संविधान दिवसको अवसरमा एक बक्तब्य जारी गर्दै एमालेका निर्णयको गम्भीर समिक्षा हुने जनाउँदै उनले भने, `मेरो तर्फबाट … पूरा पढ्नुहोस् »