वर्तमान संबिधान नेपाली जनताको भाग्य मार्गदर्शन गर्ने दस्तावेज

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले वर्तमान संबिधान नेपाली जनताको भाग्य मार्गदर्शन गर्ने दस्तावेज भएको बताएकी छन् । टुँडिखेलमा आयोजित संबिधान दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले संबिधान दिवस केवल … पूरा पढ्नुहोस् »

संविधानको कार्यान्वयनमा देखिएका कमजोरीको वस्तुनिष्ट समीक्षा गर्नुपर्छ- माधवकुमार नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीको वस्तुनिष्ट समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । संविधान दिवसका अबसरमा आज शुभकामना … पूरा पढ्नुहोस् »

संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न निवर्तमान प्रधानमन्त्रीको अपिल

काठमाडौं । निबर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न अपिल गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा ओलीले सो आब्हान … पूरा पढ्नुहोस् »

‘संविधान लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि हो’: सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानलाई नेपाली जनताले लामो समयसम्म सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनमार्फत हासिल गरेको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्। संविधान दिवस २०८२ का अवसरमा शुभकामना सन्देश … पूरा पढ्नुहोस् »

पैसाको सुरुङ भेटिएको कुरा भ्रामक: देउवाको सचिवालय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले देउवा निवासमा अत्यधिक पैसा भेटिएको कुरा सत्य नभएको प्रष्टीकरण दिएको छ । भदौ २४ गते जेनजी युवाहरूको प्रदर्शनका नाममा देउवा निवासमा भएको … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनले कांग्रेसलाई १ अर्बको क्षति, ५० कार्यालय ध्वस्त

काठमाडौं । जेनजी आन्दोलनको क्रममा नेपाली कांग्रेसका केन्द्रीयदेखि जिल्लासम्मका कार्यालयहरूमा भएको तोडफोड र आगजनीले पार्टीको १ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । पार्टीको केन्द्रीय कार्यालय, सातवटै प्रदेश कार्यालय, ४० … पूरा पढ्नुहोस् »

घोषित मितिमै निर्वाचन सम्पन्न होस्- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषित मितिमै निर्वाचन सम्पन्न होस् भन्ने चाहन आफूहरूको रहेको बताएका छन् । बिहीबार एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले अन्तरिम … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले संयम गुमाउनु हुँदैन

भदौ २३ र २४ गतेको आततायी घटनाबाट खण्डहरमा परिणत भएको नेपाललाई कसरी पुनः स्थान गर्ने भन्ने प्रश्न झन् गम्भीर बन्दै गएको छ । सारा नेपाल ह्वार्र ह्वारी जल्दा समेत रमिते … पूरा पढ्नुहोस् »

जेन्जी आन्दोलनको (भाद्र २३-२४) प्रत्यक्षदर्शीको भोगाई

काठमाडौँ । जेन्जी पुस्ताको आन्दोलनमा बि.पी. काँग्रेसको  जिम्मेवार व्यक्ति भएको नाताले म र मेरो सानो टिम हामी शान्तिपूर्ण रूपमा हाम्रो सहभागिता दर्साउँदै भदौ २३ गते बिजुली बजार, काठमाडौँको रोडमा निस्किऊँ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत चेन सोङ्गको शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले बिहीबार प्रधानमन्त्री शुसीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत सोङ्गले नेपालको नयाँ कार्यकारी प्रमुख बनेकी कार्कीलाई … पूरा पढ्नुहोस् »