प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबिच आधा घण्टा फोन वार्ता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोन वार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीसँग कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनको आडमा राजनीतिक दलले गरेको योगदान मेट्ने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनको आडमा राजनीतिक दल र दलहरूले गरेको योगदान मेट्ने प्रयास भएको बताएका छन्। भदौ २४ गते प्रदर्शनकारीहरूले जलाइदिएको घर बिहीबार अवलोकन गर्दै … पूरा पढ्नुहोस् »

मुलुक नरसंहारको जिम्मेवारी कसले बोक्छ ?

काठमाडौँ । जेनजीको नाममा भदौ २३ र २४ गते भएको आन्दोलनले नेपालको शान्ति सुरक्षाको अवस्थाको चित्र स्पष्ट रूपमा बाहिर ल्याइदिएको छ । जेनजी नामको अहिले नेपालमा कुनै राजनीतिक पार्टी सामाजिक … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनको फाइदा उठाउँदै रास्वपाको नाममा धम्की दिनेहरूमाथि छानबिन होस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले रास्वपाको बदनाम गरेको आरोप लगाएको छ । रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै … पूरा पढ्नुहोस् »

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका … पूरा पढ्नुहोस् »

बागमती प्रदेशसभाका सभामुखले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् । उनले उपसभामुख अप्सरा चापागाईंसमक्ष आज राजीनामा पत्र बुझाएका हुन् । जेनजी आन्दोलनका क्रममा आगजनीबाट प्रदेशसभाको नयाँ र पुरानो दुबै … पूरा पढ्नुहोस् »

खरानीबाटै उठेर ‘मिसन ०८२’ मा होमिने दलहरूको तयारी

काठमाडौं । खण्डहर बनेको राजनीतिक दलका कार्यालयमा नेता–कार्यकर्ताको उपस्थिति बाक्लिन थालेको छ । जेन–जी आन्दोलनका नाममा भदौ २४ गतेको तोडफोड र आगजनीपछि विरुप बनेका पार्टी कार्यालयमा नेताहरु कार्यकर्ताहरु देखिन थालेका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग बनाउने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग बनाउने जानकारी दिएकी छन् । आन्दोलनको म्याण्डेट नै भएकाले यो आयोग आवश्यक पर्ने उनले उल्लेख गरेकी छन् । उक्त आयोगले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीले १० देखि १२ जानको हाराहारीमा मन्त्री बनाउने

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले १० देखि १२ जानको हाराहारीमा मन्त्री बनाउने बताएकी छन् । प्रधानमन्त्री कार्कीले २५ मन्त्रालयमा एक जानले कम्तिमा दुई मन्त्रालय हेर्ने गरि बनाउने तयारीमा रहेको बताएकी … पूरा पढ्नुहोस् »

विद्रोहले आतंकित काठमाडौँ सामान्य अवस्थामा, ओली देउवा भने अझै सेनाको सुरक्षामा

काठमाडौँ । जेनजी पुस्ताका युवाहरुले गरेको आन्दोलनले आतंकित भएको काठमाडौँ सामान्य अवस्थामा आएको छ । जेनजी पुस्ताका युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध गरेको विरोध प्रदर्शनमा सरकारले दमन गर्दा १९ जनाको ज्यान … पूरा पढ्नुहोस् »