प्रधानमन्त्री कार्की र डा. सन्दुक रुइतबीच तिलगंगामा छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतसँग तिलगंगा आँखा प्रतिष्ठानमा भेटवार्ता गरेकी छन्। मङ्गलवारको उक्त भेटमा प्रधानमन्त्री कार्कीले आफू नेतृत्व गरेको विशेष परिस्थितिको सरकारमा डा. रुइतको … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रले नयाँ पार्टी केन्द्रीय कार्यालय बनाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ पार्टी केन्द्रीय कार्यालय बनाउने भएको छ । जेनजी आन्दोलनको क्रममा कोटेश्वर पेरिसडाँडामा आगजनी भएपछि माओवादी केन्द्रले नयाँ र भव्य केन्द्रीय कार्यालय बनाउने भएको हो … पूरा पढ्नुहोस् »

प्रचण्डद्वारा पार्टी केन्द्रीय कार्यालय अवलोकन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सार्वजनिक भएका छन् । उनले आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अवस्था अवलोकन गरेका छन् । आन्दोलन हिंसात्मक बनेपछि प्रचण्डसहितका नेताहरुलाई नेपाली … पूरा पढ्नुहोस् »

बालेनका सहयोगी गृहमन्त्री, अव्यवस्थित बस्ती हटाउने महानगरपालिकाको प्रयासले नयाँ गति लिने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अव्यवस्थित बस्ती र अवैध संरचना हटाउने अभियानले अब तीव्रता पाउने भएको छ । मेयर शाहका निकट सहयोगी ओमप्रकाश अर्यालले गृहमन्त्रीको जिम्मेवारी सम्हालेसँगै काठमाडौं … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठक साढे ४ बजे

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन मन्त्री नियुक्त गरेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक आज बोलाएकी छन् । बैठक आज दिउँसो साढे ४ बजे सिंहदरबारमा बस्ने तय भएको छ । त्यसअघि मन्त्री … पूरा पढ्नुहोस् »

प्राधिकरणको बक्यौता रकम उठाउने ऊर्जामन्त्री कुलमानको घोषणा

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गरेका छन् । शपथ ग्रहणपछि उनले तत्काल आफ्नो पहिलो निर्णय गर्दै नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउने कार्य अघि बढाउने घोषणा … पूरा पढ्नुहोस् »

अब आइन्दा नजानेर पनि गलत नगरी काम गर्न निर्देशन

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् ।  मन्त्री खनालले पदभार ग्रहण गर्दै पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् । पदभार … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने निर्णय

काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने निर्णय गरेका छन् ।  गृहमन्त्री अर्यालले पदभार ग्रहण गर्दै पहिलो निर्णय जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक … पूरा पढ्नुहोस् »

तीन मन्त्रीले शपथ लिए, सभामुख घिमिरे फेरि अनुपस्थित

काठमाडौँ । आज सोमबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा ती मन्त्रीहरूलाई शपथ गराएका हुन् । … पूरा पढ्नुहोस् »

तिन मन्त्रीले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद्को विस्तार गरेकी छन् । प्रधानमन्त्री कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद तथा गोपनियताको शपथ लिएका छन् । शित्तल निवासमा आयोजित विशेष कार्यक्रममा अर्थविद … पूरा पढ्नुहोस् »