शीतल निवासमा आज नवनियुक्त मन्त्रीहरुको सपथ हुँदैछ

काठमाडौँ । शीतल निवासमा आज नवनियुक्त मन्त्रीहरुको सपथ हुँदैछ । भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलेको शीतल निवासको प्राङ्गणमा प्राङ्गणमा टेन्ट टाँगेर आज अर्थमन्त्री, ऊर्जामन्त्री र गृहमन्त्रीको शपथ हुन … पूरा पढ्नुहोस् »

तोडफोड र आगजनीमा पार्टीसँग सम्बन्धित प्रमाण फेला पारे कारबाही गरियोस्–माओवादी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले ‘जेनजी’ प्रदर्शनका क्रममा भएको तोडफोडमा पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए कारबाही गर्ने जनाएको छ । पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गरी माओवादीको संलग्नता … पूरा पढ्नुहोस् »

निर्णय सच्याउँदै पूर्णबहादुरको वक्तव्य : सभापति देउवालाई स्वास्थ्यलाभको कामना

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समितिको निर्णय सच्याउँदै वक्तव्य जारी गरेका छन् । सभापति शेरबहादुर देउवालाई ‘जेनजी’ प्रदर्शनकारीले घरमै प्रवेश गरेर आक्रमण गरेका थिए । घर समेत … पूरा पढ्नुहोस् »

जेन जेड अभियन्ता गुरुङको पत्रकार सम्मेलनमा हंगामा

काठमाडौँ । जेन जेड अभियन्ता सुधन गुरुङले रिपोर्टर्स क्लवमा गरेको पत्रकार सम्मेलनमा हंगामा भएको छ । गुरुङको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै केही पत्रकार र अभियन्ताहरू खनिएपछि झण्डै हात हालाहालको स्थिति उत्पन्न … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनको हिंसात्मक गतिविधि योजनाबद्ध देखिन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा भएका आगजनी र तोडफोडका घटनाबारे शंका व्यक्त गरेकी छिन्। पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उनले यस्ता गतिविधि आकस्मिक नभई योजनाबद्ध षड्यन्त्रजस्तो लाग्ने … पूरा पढ्नुहोस् »

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले छोडिन रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि … पूरा पढ्नुहोस् »

फागुन २१ गते निर्वाचन गर्ने घोषणापछि निर्वाचन आयोग तयारीमा

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेपछि निर्वाचन आयोग तयारीमा जुटेको छ । जेनजी पुस्ताले गरेको आन्दोलनको बलमा अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीको सिफारिसमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गरेकी छिन् । मुलुकको ४२ औँ प्रधानमन्त्रीका रूपमा कार्कीले ऐतिहासिक जिम्मेवारी सम्हालेकी हुन् । सिंहदरबार पुग्दा उनलाई कर्मचारीहरूले भव्य … पूरा पढ्नुहोस् »

नाउपाका संरक्षक रेशमलाल चौधरीले छाडे पार्टी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले पार्टी छाडेका छन् । उनले नाउपा छाडेर ‘नागरिक उन्मुक्ति नेपाल’ पार्टी खोल्ने घोषणा गरेका छन् । चौधरीले सामाजिक सञ्जालमार्फत नाउपा … पूरा पढ्नुहोस् »

धाक-धम्की लुटपाटमा रास्वपा कोही संलग्न भए कारबाही गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धाक-धम्की लुटपाटमा रास्वपा सदस्य कोही संलग्न भएको प्रमाण भेटिएमा उपलब्ध गराउन अनुरोध गरेको छ । पार्टीका सहमहामन्त्री एवम संगठन विभाग प्रमुख गणेश धिमालले … पूरा पढ्नुहोस् »