प्रतिनिधिसभा विघटनविरुद्ध आठ दलले गरे संयुक्त विरोध

काठमाडौं । प्रतिनिधिसभामा रहेका आठ राजनीतिक दलले प्रतिनिधिसभा विघटनको विरोध गरेका छन् । ती दलका प्रमुख सचेतकहरूले संयुक्त प्रेस वक्तव्य जारी गर्दै भदौ २७ गते राति गरिएको भनिएको प्रतिनिधिसभा विघटनप्रति … पूरा पढ्नुहोस् »

संसद विघटनको विपक्षमा उभिने कांग्रेसको निर्णय

काठमाण्डौं । नेपाली कांग्रेसले संसद विघटनको विपक्षमा उभिने निर्णय गरेको छ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रतिनिधि सभा विघटन गरेका थिए। शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन … पूरा पढ्नुहोस् »

हामीसँग आँसु बगाउँदै पश्चाताप गरेर खेर फाल्ने समय छैन : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेससँग आँसु बगाएर र पश्चाताप गरेर खेर फाल्ने समय नरहेको बताएका छन् । उनले विगत केही समय कांग्रेस आम नेपालीको अपेक्षाअनुरुप खरो … पूरा पढ्नुहोस् »

मन्त्रालयहरूमा भएका आगजनीको क्षति रुजु गरेपछि मात्रै सरसफाइ र पुनः निर्माणको काम गरिने

काठमाडौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेका मन्त्रालयहरूमा भएका आगजनीको क्षति रुजु गरेपछि मात्रै सरसफाइ र पुनः निर्माणको काम थालिने भएको छ । शुक्रवार मुख्यसचिव एकनारायण अर्यालसहित नेपाल सरकारका … पूरा पढ्नुहोस् »

गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनमा प्रधानमन्त्रीलाई राख्ने तयारी

काठमाडौं । सिंहदरबारभित्र गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनमा आगामी प्रधानमन्त्रीलाई राख्ने तयारी गरिएको छ । मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको अध्ययनमा यो विकल्पबारे कुरा भएको एक सचिवले जानकारी दिए । … पूरा पढ्नुहोस् »

जेनजी युवाको माग सम्बोधन गरेर मात्र देश अगाडी बढ्छ- महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी युवाहरुका माग सम्बोधन गरेर मात्र देश अगाडी बढ्न सक्ने बताएका छन् । कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री थापाले जारी गरेको भिडियोमार्फत जेनजी … पूरा पढ्नुहोस् »

जेनजी समुहका हामी नेपालका अध्यक्ष गुरुङ शितल निवासमा

काठमाडौँ । जेनजी समुहका हामी नेपालका अध्यक्ष सुदन गुरुङ राष्ट्रपति निवास शितल निवास पुगेका छन् । सुदन केहि बेरअघि राष्ट्रपति रामचन्द पौडेलसँग छलफल गर्न राष्ट्रपति निवास शित्तल निवासमा पुगेका हुन् … पूरा पढ्नुहोस् »

कांग्रेस कार्यकर्ताले केन्द्रीय कार्यालयमा राखे झण्डा र बीपीको फोटो

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको झण्डा र ब्यानर राखेका छन् । जेनजी युवाहरुको प्रदर्शनको क्रममा आगजनी भएको कार्यालयमा आज बिहान पुगेर युवा कार्यकर्ताहरुले पार्टीको झण्डा … पूरा पढ्नुहोस् »

१२ पूर्वविद्यार्थी नेताको संयुक्त अपिल– संसद्‌बाटै राजनीतिक निकास खोजौँ

काठमाडौं । पूर्वविद्यार्थी नेताले संसद्‌बाटै राजनीतिक निकास खोज्न आग्रह गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले संसद्‌बाटै नयाँ सरकार गठन गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् । विज्ञप्तिमा … पूरा पढ्नुहोस् »

कांग्रेस, एमाले, माओवादीका युवा सांसद छलफलमा

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्रका सांसद छलफलमा जुटेका छन् । जंगी अड्डाबाट प्रधानमन्त्री छान्ने कुरा गलत भएको भन्दै संयुक्त वक्तव्य जारी गर्ने गरी सांसदहरू छलफलमा जुटेका … पूरा पढ्नुहोस् »