रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छिन् । शुक्रबार भएको दोस्रो चरणको पदाधिकारीको निर्वाचनमा डा. तोसिमा कार्कीलाई पराजित गर्दै महिला उपसभापतिमा गौतम निर्वाचित भएकी हुन् । … पूरा पढ्नुहोस् »

रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा पदाधिकारीहरुको निर्वाचन आज हुँदैछ । महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगले केहीबेर … पूरा पढ्नुहोस् »

रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको सूची सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित केन्द्रीय सदस्यको सूची सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो सम्पन्न मतदानको परिणाम निर्वाचन समितिले आज बिहान सार्वजनिक गरेको हो । रास्वपाको ९९ सदस्यीय … पूरा पढ्नुहोस् »

रास्वपा महाधिवेशनमा मतदान जारी

रास्वपाको केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान आज बिहानसम्म पनि जारी छ । मतदानको समय आज दिउँसो १२ बजेसम्मका लागि तोकिएको छ । मतदान उद्योग संघको हलमा जारी … पूरा पढ्नुहोस् »

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेस ले पार्टीको क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन देशभरका ७७ जिल्लामा प्रतिनिधि खटाएको छ। पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार प्रतिनिधिहरूलाई जिल्लागत रूपमा जिम्मेवारी … पूरा पढ्नुहोस् »

रास्वपा महाधिवेशनमा भद्रगोल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी घोषणापत्र सार्वजनिक गर्दा देशमा थिति बसाउने संकल्प गरेको थियो । देशलाई थिति बसाउने प्रतिबद्धता गरेको रास्वपाले आन्तरिक जीवनको लागि ऐतिहासिक अवसर प्रथम महाधिवेशनमा भने … पूरा पढ्नुहोस् »

रास्वपा महाधिवेशनमा आज मतदान हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत बुधबार मतदान हुँदैछ। सभापतिमा रवि लामिछाने निर्विरोध चयन भइसकेका छन्। सभापतिमा उनको बाहेक उम्मेदवारी नपरेपछि लामिछाने निर्विरोध चयन भएका हुन्। बुधबार बिहानबाट केन्द्रीय … पूरा पढ्नुहोस् »

एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ । पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र साहको प्रस्तावमा मंगलबार उनको एकल उम्मेदवारी परेको हो … पूरा पढ्नुहोस् »

विष्णु पौडेल पक्राउको प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले) ले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण, पूर्वाग्रहरप्रेरित र गैरकानुनी रहेको निष्कर्ष निकालेको छ । मंगलबार राति पार्टी अध्यक्ष केपी ओलीको निवास गुण्डुमा बसेको केन्द्रीय … पूरा पढ्नुहोस् »

रास्वपाका मूल राजनीतिक सिद्धान्त– सामाजिक लोकतन्त्र, सफल बनाउन पाँच मूल आधारस्तम्भ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘सामाजिक लोकतन्त्र’लाई आफ्नो मूल राजनीतिक सिद्धान्त बनाएको छ । रास्वपा सभापति रवि लामिछानेले चितवनको भरतपुरमा चलिरहेको पार्टीको पहिलो महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन पेस … पूरा पढ्नुहोस् »