रास्वपा नेतामाथिको आक्रमणबारे बोले एमालेका सांसद ऐन महर

काठमाडौं । नेकपा (एमाले)का मुख्य सचेतक ऐनबहादुर महरले कैलालीमा भएको सांघातिक आक्रमणको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार (असार २) प्रतिनिधिसभा बैठकमा सांसद महरले उक्त घटनाबारे सदनलाई जानकारी गराएका … पूरा पढ्नुहोस् »

कांग्रेस सांसदको कटाक्ष– सायद प्रधानमन्त्रीज्यूले मिचेको सीमा खोज्न आए होलान् !

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र साह कता छन् ? भनेर प्रश्न गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले व्यंग्यात्मक प्रश्न गरिन् । “हामीले पनि भारतको सीमा … पूरा पढ्नुहोस् »

निर्माण व्यवसायीसँग रास्वपाले रकमै तोकेरै माग्यो चन्दा,बालेन र रविले भनेका थिए- अब चन्दा पर्दैन !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्माण व्यवसायी कम्पनीलाई रकम तोकेरै रकम माग गरेको छ । कञ्चनपुरमा रास्वपा कृष्णपुर नगरपालिका– १ वडा समितिले निर्माण व्यवासायी कम्पनी अञ्जल कन्स्ट्रक्सनलाई रकम तोकेरै … पूरा पढ्नुहोस् »

सरकारले अगाडिको खल्तीमा रकम राखिदिएको देखाए पनि पछाडिको खल्तीबाट चुपचाप निकाल्ने काम गरेको छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न शीर्षकमा त्यसभन्दा बढी रकम असुल्ने व्यवस्था गरेको आरोप … पूरा पढ्नुहोस् »

कांग्रेसले संस्थापनइतर पक्षलाई पठाएको सहमति प्रस्तावमा के छ ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेठ १६ गते इतर पक्षलाई पठाएको प्रस्तावको जवाफ नआएको भन्दै सार्वजनिक गरेका छन् । शर्मा र इतर पक्षका कुनै नेताले सार्वजनिक गरेका थिएनन् … पूरा पढ्नुहोस् »

आफूले कुनै पनि हालतमा पार्टी नफुट्ने र फुट्न नदिने : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यको लागि स्थापना भएको कांग्रेस पार्टीभित्र निरंकुशता सुरु भएको बताएका छन् । कोइरालाले लोकतन्त्र इतिहासकै कमजोर अवस्थामा पुगेको … पूरा पढ्नुहोस् »

कांग्रेस इतर समूहको प्रादेशिक भेला विराटनगरमा सुरु

विराटनगर । विराटनगरमा नेपाली कांग्रेसको संस्थापन इतर समूहको प्रदेशिक भेला सुरु भएको छ । भेलामा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, नेताहरू डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, … पूरा पढ्नुहोस् »

रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित भएका छन् । शनिबार भएको प्रदेश अधिवेशनको निर्वाचनमा अर्यालले वर्तमान सभापति डा. अच्युतम लामिछानेलाई न्यून मतान्तरले पराजित … पूरा पढ्नुहोस् »

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारीसहित मिसन जागरण अभियानको विस्तृत कार्ययोजना पठाएको छ । पार्टीका सबै … पूरा पढ्नुहोस् »

केही जिल्लालाई असार ७ सम्म अद्यावधिकको मौका, नयाँ सदस्यता असार २० सम्म

काठमाडौं । नेपाली कांग्रेसले जेठ २८ गतेसम्म क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लामा असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता व्यवस्थापन केन्द्रीय समितिको शनिबार बसेको बैठकले केही जिल्लार्ला … पूरा पढ्नुहोस् »