रास्वपाको प्रथम महाधिवेशनमा रवि–बालेनले सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र साहले सम्बोधन गर्ने भएका छन् । महाधिवेशनको पहिलो दिन असार ७ गते आइतबार उद्घाटन समारोहमा … पूरा पढ्नुहोस् »

















