कांग्रेसले केन्द्रबाटै खटायो निर्वाचन तयारी अनुगमन टोली

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति केन्द्रीय प्रतिनिधि खटाएको छ । उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले प्रतिनिधि खटाएको हो । पार्टी प्रवक्ता देवराज चालिसेका … पूरा पढ्नुहोस् »

उमेर नपुगेर बन्दसूचीबाट हटे चार उम्मेदवार

काठमाडौं । उमेर नपुगेका कारण समानुपातिक तर्फको बन्दसूचीबाट हटे चार जना उम्मेदवारको नाम हटाइएको छ । निर्वाचन आयोगका अनुसार प्रजातान्त्रिक पार्टी नेपालकी पुजा कुमारी चौधरी, उन्नत लोकतन्त्र पार्टीकी प्रियंका शर्मा, … पूरा पढ्नुहोस् »

नेकपाले सातै प्रदेशमा तोक्यो जिम्मेवारी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको सचिवालयको दोस्रो बैठक आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ । बैठकमा निर्वाचन परिचालन समितिका सचिवालय सदस्यहरूले निर्वाचनको तयारी, समसामयिक … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेस लोकतान्त्रिक ‘जिन जोगाएको पार्टी हो : खनाल

काठमाडौं । राजनीतिक विश्लेषक मुमाराम खनालले नेपाली कांग्रेस लोकतान्त्रिक ‘जिन जोगाएको पार्टी भएको बताएका छन् । नेपाली कांग्रेसको प्रचार विभागले सञ्चालन गरेको ‘गैरकांग्रेसको नजरमा कांग्रेस डबली बहस शृंखलामा सहभागी भएका … पूरा पढ्नुहोस् »

युवा संघले सबै क्षेत्रमा निर्वाचन परिचालन कमान्ड बनाउने

काठमाडौं । नेकपा (एमाले) को भ्रातृसंस्था राष्ट्रिय युवा संघ, नेपालले सबै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमान्ड बनाउने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी केन्द्रमा अध्यक्ष माहाराज गुरुङको कमान्डमा … पूरा पढ्नुहोस् »

प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ … पूरा पढ्नुहोस् »

माओवादीले सार्वजनिक गर्‍यो चुनावी प्रतिबद्धता

काठमाडौँ । नेकपा(माओवादी(ले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी माओवादीले २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । कार्यक्रममा महासचिव नेत्रविक्रम चन्द विप्लवले नव–युवा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा सदस्य निर्वाचन, आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै इमेलको व्यवस्था गरेको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी जानकारी दिन आयोगले साप्ताहिक रूपमा आयोजना … पूरा पढ्नुहोस् »

फागुन २१ पछिको संसद् बैठक पुतली बगैँचास्थित निर्माणाधीन भवनमा बस्ने

काठमाडौँ । आगामी २१ फागुनको निर्वाचनपछि गठन हुने प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद भवनमै सञ्चालन हुने भएको छ । निर्वाचनपछिको संसद सञ्चालन गर्न सरकारले निर्माणाधिन संसद भवन उपलब्ध … पूरा पढ्नुहोस् »

नेविसंघले खटायो १६५ निर्वाचन क्षेत्रमै चुनावी कमान्डर

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ मा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित निर्वाचन परिचालन समिति गठन गरेको छ । नेविसंघ केन्द्रीय कार्यालयका अनुसार संगठनको … पूरा पढ्नुहोस् »