एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी

काठमाण्डौं । नेकपा एमालेले ६ लाख ६७ हजारभन्दा बढी जनालाई एकै कुरा लेखेको चिठी पठाएको छ। एमालेले पार्टीका संगठित सदस्यहरू ६ लाख ६७ हजार जनाभन्दा बढीलाई चिठी पठाएको हो। पहिले … पूरा पढ्नुहोस् »

कांग्रेसले जनकपुरधाममा गर्ने चुनावी सभा स्थगित

काठमाण्डौं । नेपाली कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा तय गरेको मधेशको चुनावी सभा स्थगित भएको छ । मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन र … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा निर्वाचनमा सातै प्रदेशमा मतदान सुरू

काठमाण्डौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत देशैभरि मतदान सुरू भएको छ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि तय भएको मतदान देशैभरिका केन्द्रहरूमा सुरू भएको हो। फागुन २० गतेदेखि रिक्त हुन् … पूरा पढ्नुहोस् »

समानुपातिक तर्फका तीन उम्मेदवारविरूद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फका तीन जना उम्मेदवारमाथि उजुरी परेको छ। निर्वाचन आयोगका अनुसार नेकपा एमालेको समानुपातिक सूची रहेका चन्देश्वर मण्डल, नेपाली … पूरा पढ्नुहोस् »

आँट गरेर सर्लाही–४ बाट उमेदवारी दिएँ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही क्षेत्र नम्बर–४ बाट उमेदवारी दिएको बताएका छन् । काठमाडौंमा सर्लाहीका युवासँगको छलफलका क्रममा उनले यहाँ आफूले सहजै जित निकाल्ने … पूरा पढ्नुहोस् »

सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो – ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दुःख दिने काम गरिरहेको बताएका छन् । गृहजिल्ला झापाबाट शुक्रबार (माघ ९) काठमाडौं फर्कने क्रममा सरकारले विमानस्थलमा आफूलाई सुन तस्करलाई … पूरा पढ्नुहोस् »

बालेनलाई ८ करोडको गाडी दिने मालपानीविरुद्ध ‘सुर्ती मुद्दा’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहलाई चुनाव प्रचारप्रसारका लागि गाडी दिने कमलकिशोर मालपानीविरुद्ध ‘सुर्ती मुद्दा’ रहेको पाइएको छ । झापा क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री एवं … पूरा पढ्नुहोस् »

कांग्रेसले केन्द्रीय कार्यालय उमेश श्रेष्ठको संयोजकत्त्वमा पुनः निर्माण गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको भवन पुनःनिर्माण हुने भएको छ । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा पुनः निर्माण गर्ने निर्णय गरेको हो । राष्ट्रियसभा … पूरा पढ्नुहोस् »

रास्वपामा टिकट वितरणलाई कमाऊ धन्दा बनाइयो : महेन्द्र पाण्डे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता महेन्द्र पाण्डेले पार्टीले चुनावी टिकट वितरणलाई पैसा असुल्ने माध्यम बनाएको गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका छन्। शुक्रबार संवाद डबलीमा पत्रकार … पूरा पढ्नुहोस् »

गगन थापाको प्रतिबद्धता : बदल्यौँ कांग्रेस, बदल्छौँ देश

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पहिलो हस्ताक्षर आफ्नो प्रतिबद्धतामा गरेका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको ८ दिनपछि पदबहाली गर्न पार्टी कार्यालय सानेपा पुगेका थापाले पहिलो हस्ताक्षर … पूरा पढ्नुहोस् »