कांग्रेसद्धारा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर फागुन … पूरा पढ्नुहोस् »

उमेदवारी खारेजविरुद्ध रेशम चौधरी पुगे सर्वोच्च

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरूद्ध सर्वोच्च अदालत पुगेका छन् । चौधरीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ … पूरा पढ्नुहोस् »

मनाङमा एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिए

काठमाडौं । मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका छन् । मनाङका निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार, एमाले र राप्रपाका उम्मेदवारले नाम … पूरा पढ्नुहोस् »

कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले औपचारिक रूपमा … पूरा पढ्नुहोस् »

कांग्रेसले माघ १६ गते जनकपुरमा मधेस सभा गर्ने

काठमाण्डौं । नेपाली कांग्रेसले माघ १६ गते मधेस सभा गर्ने भएको छ। जनकपुरमा उक्त सभा हुनेछ। कांग्रेस मधेस प्रदेश कार्यसमितिलाई परिचालन गरेर मधेस सभा गर्न लागिएको पार्टीका एक पदाधिकारीले जानकारी … पूरा पढ्नुहोस् »

काठमाडौँ क्षेत्र नं. १ मा पुस्तान्तरणको सङ्केत : प्रबल थापाको उदय

काठमाडौँ। देशको राजनीतिक नक्सामा सधैँ निर्णायक मानिँदै आएको काठमाडौँ निर्वाचन क्षेत्र नं. १ फेरि एक पटक बहसको केन्द्रमा छ। यस पटक बहसको कारण केवल चुनाव होइन, नेतृत्वको पुस्तान्तरणको हो । … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने भएको छ । आइतबार हुने राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार राष्ट्रियसभामा … पूरा पढ्नुहोस् »

सभापति भएपछि पहिलोपल्ट सानेपा जाँदै गगन, केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा आज पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन् । विशेष महाधिवेशनबाट सभापति चुनिएपछि थापा पहिलोपटक पार्टी कार्यालय जान लागेका हुन् । काठमाडौं … पूरा पढ्नुहोस् »

रेशम चौधरीको उम्मेदवारी रद्द

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का … पूरा पढ्नुहोस् »

कांग्रेसको १५औं महाधिवेशन वैशाखमा गर्नु व्यवहारिक छैन : महामन्त्री घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको १५औं महाधिवेशन आगामी वैशाखमा गर्नु व्यवहारिक नभएको बताएका छन् । बिहीबार पत्रकारहरूसँग कुरा गर्दै घिमिरेले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय … पूरा पढ्नुहोस् »