टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ आज एसीटीसँग भिड्दै

नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)विरुद्ध खेल्दै छ । यी दुई टोलीबीचको खेल अपराह्न ३ः१५ बजेदेखि डार्विनस्थित मारारा क्रिकेट मैदानमा … पूरा पढ्नुहोस् »

क्षतिका बाबजुद पनि भाटभटेनीको आम्दानी २७.४७ अर्ब

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिका कारण भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिको सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८२।८३ मा १९.५५ प्रतिशतले घटेको छ । कम्पनीले उक्त आर्थिक वर्षमा … पूरा पढ्नुहोस् »

सूर्यविनायक नगरपालिकाले माग्यो करारमा काम गर्न २५ कर्मचारी

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाले नगरपालिका र यस अन्तर्गतका कार्यालयहरूका लागि रिक्त रहेका विभिन्न पदहरूमा करार सेवामा २५ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । नगरपालिकाले भदौ १० … पूरा पढ्नुहोस् »

चेम्बरका सल्लाहकार परिषद् अध्यक्ष राजेशकाजी श्रेष्ठ सम्मानित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष, हिरक जयन्ती समिति सभापति तथा पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको छ । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत समेत … पूरा पढ्नुहोस् »

श्री डिस्टिलरीको आम्दानी ३२.३४ प्रतिशत बढ्यो

काठमाडौं । श्री डिस्टिलरी लिमिटेडले गत आर्थिक वर्ष २०८२।८३ मा ३१ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.३४ प्रतिशत अर्थात् ७ करोड … पूरा पढ्नुहोस् »

राहुघाट जलविद्युत् आयोजनाको विद्युत् उत्पादन परीक्षण जारी

म्याग्दी । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् … पूरा पढ्नुहोस् »

निजी क्षेत्रप्रति अविश्वास र शंकाले देशमा आर्थिक विकास हुँदैन : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास बढाउन र व्यवसायीहरूको आत्मविश्वास निर्माण गर्नुपर्ने बताएका छन् । आइतबार इक्यानले आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै … पूरा पढ्नुहोस् »

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच नेपालमा लगानी प्रवद्र्धन, व्यापार तथा आर्थिक सहकार्य विस्तारलाई प्रभावकारी बनाउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीमा चेम्बर … पूरा पढ्नुहोस् »

१२ तोला सुन निलेर काठमाडौं आए बंगलादेशी नागरिक, पक्राउको ५ दिनपछि दिशाबाट निस्कियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेटभित्र सुन लुकाएर ल्याएको आरोपमा एक बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३५ वर्षीय बंगलादेशी नागरिक मोहम्मद रसेल हल्दार रहेका छन् । … पूरा पढ्नुहोस् »

सीजीद्वारा एलजी कमर्सियल वाशिङ मेसिन सेमिनार आयोजना

काठमाडौं । नेपालका लागि एलजीको आधिकारिक साझेदार सीजी इलेक्ट्रोनिक्सले शुक्रबार काठमाडौंमा ‘एलजी कमर्सियल वाशिङ मेसिन सेमिनार’ सम्पन्न गरेको छ । नेपालमा तीव्र रुपमा विस्तार भइरहेको व्यावसायिक लन्ड्री क्षेत्रका अवसरहरु र … पूरा पढ्नुहोस् »