सीजीद्वारा एलजी कमर्सियल वाशिङ मेसिन सेमिनार आयोजना

काठमाडौं । नेपालका लागि एलजीको आधिकारिक साझेदार सीजी इलेक्ट्रोनिक्सले शुक्रबार काठमाडौंमा ‘एलजी कमर्सियल वाशिङ मेसिन सेमिनार’ सम्पन्न गरेको छ । नेपालमा तीव्र रुपमा विस्तार भइरहेको व्यावसायिक लन्ड्री क्षेत्रका अवसरहरु र … पूरा पढ्नुहोस् »

अर्घाखाँची सिमेन्टको आम्दानी ९ महिनामै साढे ५ अर्ब माथि

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८२।८३ को ९ महिनामा ५ अर्ब ५३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । सिमेन्टको बिक्री मूल्यमा भएको सुधार र भारत … पूरा पढ्नुहोस् »

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पुनः कार्की

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त भएका छन् । भदौ ३ गते बसेको मन्त्रिपरिष बैठकले उदयपुरका स्थाई बासिन्दा कार्कीलाई नागरिक लगानी कोष ऐन, २०४७ को … पूरा पढ्नुहोस् »

डीडीसीको बजार दुबईमा विस्तार

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी) बाट उत्पादित घिउ दुबई निर्यात सुरू भएको छ । त्यहाँ बसोबास गर्ने नेपालीलाई लक्षित गरेर शुक्रबारदेखि दुबईमा निर्यात थालिएको हो … पूरा पढ्नुहोस् »

भदौ १९ देखि भृकुटीमण्डपमा विद्युत् तथा इलेक्ट्रोनिक्ससम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौं । नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आगामी भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ। … पूरा पढ्नुहोस् »

इरानमाथि अहिलेसम्मकै कठोर कारबाही गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कठोर आर्थिक कारबाही गर्ने चेतावनी दिएका छन् । दुई देशबीच पाँच महिनाभन्दा बढी समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भइरहेका वार्तामा गतिरोध … पूरा पढ्नुहोस् »

चेम्बर अध्यक्ष र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकबीच भेटवार्ता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाबीच भेटवार्ता भएको छ । भेटमा नेपालले अल्पविकसित मुलुकबाट स्तरोन्नति भएपछि सामना … पूरा पढ्नुहोस् »

उच्च अदालत पाटनको आदेश– पत्रकार श्रेष्ठलाई धरपकड नगर्नू

काठमाडौं । उच्च अदालत पाटनले पत्रकार किशोर श्रेष्ठमाथि धरपकड नगर्न अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले बुधबार (भदौ ३) प्रहरीलाई उक्त आदेश … पूरा पढ्नुहोस् »

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच सोमबार महासंघ सचिवालय टेकुमा भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा … पूरा पढ्नुहोस् »

तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिक हस्पिटलमा निकालियो

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा तीन महिनाका बालकको पेटमा अड्किएको ३ सेन्टिमिटर लामो हेयरपिन इन्डोस्कोपिक विधिबाट सफलतापूर्वक निकालिएको छ । रौतहटका ती बालकको पेट र सानो आन्द्राको बीच भाग पाइलोरसमा … पूरा पढ्नुहोस् »