डीडीसीको बजार दुबईमा विस्तार

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी) बाट उत्पादित घिउ दुबई निर्यात सुरू भएको छ । त्यहाँ बसोबास गर्ने नेपालीलाई लक्षित गरेर शुक्रबारदेखि दुबईमा निर्यात थालिएको हो … पूरा पढ्नुहोस् »