रास्वपा सांसदले गभर्नरलाई सोधे, निजी क्षेत्रको मनोबल घट्नुमा राष्ट्र बैंकको ‘ओभर रेगुलेसन’ त होइन ?

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बैंकिङ प्रणालीमा ऐतिहासिक उच्च तरलता र घट्दो ब्याजदरका बाबजुद कर्जा विस्तार खुम्चिनुको कारण के हो ? भन्दै राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ … पूरा पढ्नुहोस् »

सीमा र देशको विषयमा बोल्दा बालेन सरकारले हामीलाई थुन्योः जेनजी अभियान्ता

काठमाडौं । ७ दिनको हिरासतको बसाइपछि रिहा भएका राष्ट्रिय जेनजी नागरिक अभियानका अजय सोडारी र विर्जन विश्वकर्माले आफूहरुलाई राज्यले कानुन विपरित थुनेको बताएका छन् । विहिवार राजधानीको संवाद डबलीमा पत्रकार … पूरा पढ्नुहोस् »

स्विट्जरल्यान्डको सानदार जित, नकआउट चरण नजिक

स्विट्जरल्याण्डले बोस्निया(हर्जगोभिनालाई फिफा विश्वकप २०२६ को आफ्नो दोस्रो खेलमा ४-१ ले पराजित गरेको छ। खेलको अन्तिम २० मिनेटमा भएको नाटकीय प्रदर्शनसँगै स्विट्जरल्याण्ड विश्वकपको अन्तिम ३२ (नकआउट चरण) मा पुग्ने सम्भावना … पूरा पढ्नुहोस् »

इंग्ल्यान्डको शानदार जित

काठमाडौं । कप्तान ह्यारी केनको दुई गोल अनि जुड बलिङहम र मार्कुस रासफोर्डको एक(एक गोलमा इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा क्रोएसियालाई ४-२ ले पराजित गरेको छ । … पूरा पढ्नुहोस् »

इन्जुरी टाइम गोलमा घाना विजयी

काठमाडौं । इन्जुरी टाइमा गरेको गोल मदतमा घानाले फिफा विश्वकप २०२६ मा पानामालाई १ ० ले हराउँदै विजयी सुरुावात गरेको छ । क्यानडाको टोरन्टो स्टेडियममा बिहीबा भएको समूह एलको खेलमा … पूरा पढ्नुहोस् »

सिंहअस्त मेलालाई भव्य बनाउन मुख्यमन्त्री बानियाँ सक्रिय

ललितपुर । आगामी १२ वर्षे सिंहअस्त मेलालाई ऐतिहासिक, व्यवस्थित र भव्य बनाउन बागमती प्रदेश सरकार सक्रिय रूपमा जुटेको छ। सोही अभियानअन्तर्गत बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कृषि तथा पशुपन्छी विकास … पूरा पढ्नुहोस् »

जोर्डन अष्ट्रियासँग पराजित

काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा बुधबार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गर्‍यो । … पूरा पढ्नुहोस् »

मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का अनुसार … पूरा पढ्नुहोस् »

सरकारी स्कुलमा अपेक्षित शैक्षिक गुणस्तर विकास हुन नसक्दा निजीमा विद्यार्थीको आकर्षण : शिक्षा उद्यमी श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका कोषाध्यक्ष तथा शिक्षा उद्यमी उमेश श्रेष्ठले सार्वजनिक विद्यालयमा अपेक्षित शैक्षिक गुणस्तर विकास हुन नसक्दा विद्यार्थी र अभिभावकहरूको आकर्षण निजी विद्यालयतर्फ बढेको बताएका छन्। उनले निजी र … पूरा पढ्नुहोस् »

सिजीको उपहार योजना, झापाका रणधीर गुप्ताले जिते ‘सेट अफ ५ प्रोडक्ट्स’

काठमाडौं । नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो साना घरायसी उपकरण श्रेणी अन्तर्गत सञ्चालन गरेको ‘एक्सपेरियन्स लाइफ वीथ सीजीस् भरोसा नेपालीको, उत्सव नयाँ वर्षको’ योजनाको विजेता घोषणा गरेको छ । यस … पूरा पढ्नुहोस् »