भोलिदेखि एसईई परीक्षा सुरु

काठमाडौं । बिहीबार (चैत १९) देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक विष्णुप्रसाद ज्ञावलीले परीक्षाको तयारी पूरा भएको … पूरा पढ्नुहोस् »

वरिष्ठतम न्यायाधीश मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएसँगै बुधबारदेखि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने भएकी छन्। कायममुकायमको जिम्मेवारी सम्हाल्ने मल्ल … पूरा पढ्नुहोस् »

तीन हप्ताभित्र इरानबाट अमेरिकी सेना फिर्ता हुने

काठमाडौं । पश्चिम एसियामा जारी युद्ध ३३औँ दिनमा प्रवेश गरेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा चलिरहेको अमेरिकी सैन्य अपरेसन निकै चाँडै समाप्त गरिने बताएका छन् । आफ्नो … पूरा पढ्नुहोस् »

‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजना तथा चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको व्यवस्थापनमा नवौँ ‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठन तथा स्पोट्र्स फिजिक च्याम्पियनसिप २०८२ प्रतियोगिता शनिबार चितवनमा … पूरा पढ्नुहोस् »

सरकारको निर्णय निजी क्षेत्रका लागि टर्निङ पोइन्ट : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई संरक्षण र प्रवद्र्धन गर्ने सरकारी निर्णयलाई महत्वपूर्ण उपलब्धिको रूपमा लिएका छन् । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको १३औं अधिवेशन … पूरा पढ्नुहोस् »

गोल्याण ग्रुपमा अक्षयको ‘वार्ता’

काठमाडौं । ‘तपाईंहरुको आवाज र दृष्टिकोणले हामीसँग भएको वास्तविक शक्ति बोध गराएको छ । सोधिएका हरेक प्रश्न, व्यक्त गरिएका विचार र औंल्याइएका चुनौतीले यस संस्थाको भविष्यको लागि गहिरो महत्त्व राख्दछन् … पूरा पढ्नुहोस् »

निर्माण व्यवसायीको १३औँ अधिवेशनमा लामा र पाण्डे प्यानलबिच प्रतिस्पर्धा हुने

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान) को २६औँ साधारणसभा तथा १३ औँ अधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि हुन लागेको यस अधिवेशनमा मुख्य गरी … पूरा पढ्नुहोस् »

निजी क्षेत्रमैत्री वातावरण बनाउने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई सही दिशामा मोड्न आफू अर्थ मन्त्रालयको जिम्मेवारीमा आएको बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)का पदाधिकारीसित मन्त्रालयमा भेटघाट तथा छलफलका क्रममा उनले यस्तो … पूरा पढ्नुहोस् »

सामसङ नेपालको नयाँ वर्ष अफर, २५ प्रतिशतसम्म छुट र २४ महिनाको ईएमआई सुविधा

काठमाण्डौं । सामसङ नेपालले नयाँ वर्ष २०८३ को अवसर पारेर ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियान सार्वजनिक गरेको छ। कम्पनीले यस अभियानअन्तर्गत टिभी तथा होम एप्लायन्सहरूमा आकर्षक छुट, उपहार तथा २४ … पूरा पढ्नुहोस् »

एकैदिन ६७ सयले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा मंगलबार (चैत १७) सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा ६७ सय रुपैयाँले बढेको हो । आजका लागि … पूरा पढ्नुहोस् »