निजी क्षेत्रमा सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षाको ग्यारेन्टी हुनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको विकास र समृद्धिका लागि सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षा अपरिहार्य रहेको बताएका छन् । निर्माण व्यवसायी महासंघको ६०औँ साधारणसभामा … पूरा पढ्नुहोस् »

संरचनागत सुधार र निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेकोमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेसँग सोमबार अर्थ मन्त्रालयमा भेट गरी समसामयिक आर्थिक मुद्दाहरूमा छलफल गरेको छ । छलफलका क्रममा महासंघको … पूरा पढ्नुहोस् »

यति ब्रुअरीको आम्दानी ६ महिनामा ४.२० अर्ब

काठमाडौं । अर्ना, यती लगायतका ब्रान्डका बियर उत्पादन तथा बिक्री वितरण गर्दै आएको यति ब्रुअरी लिमिटेडले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो छ महिनामा ४ अर्ब २० करोड ४० लाख … पूरा पढ्नुहोस् »

लेबनानमा युनिफिल शान्ति सैनिकमाथि आक्रमण

काठमाडौं । लेबनानस्थित संयुक्त राष्ट्रसंघीय युनिफिल मिसनमा तैनाथ शान्ति सैनिकमाथि आक्रमण भएको छ । आक्रमण एकजना शान्ति सैनिक मारिएका छन् भने तीनजना घाइते भएका छन् । इन्डोनेसियाले लेबनानमा मारिएका संयुक्त … पूरा पढ्नुहोस् »

अमेरिकाभर ट्रम्पविरुद्ध ‘नो किंग्स’ र्‍याली , ५० वटै राज्यमा उत्रिए लाखौँ प्रदर्शनकारी

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीति, इरानसँगको तनाव र अधिनायकवादी शैलीको विरोध गर्दै शनिबार अमेरिकाका सहर सहरमा विशाल प्रदर्शन भएको छ। नो किंग्स (राजा चाहिँदैन) अभियान … पूरा पढ्नुहोस् »

सरकारी कार्ययोजनाले निजी लगानीकर्तामा उत्साह, इप्पानद्वारा सरकारको कदमको स्वागत

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्ने सरकारको नीतिगत प्रतिबद्धताप्रति स्वागत जनाएको छ । निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता … पूरा पढ्नुहोस् »

ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन हुँदै

काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्दै प्रहरीले प्रमुख राजनीतिक दलका शीर्ष नेता तथा उनीहरूको निकट समूहका सदस्यहरूमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान अघि बढाएको छ । आन्दोलनका क्रममा … पूरा पढ्नुहोस् »

बालेन सरकारको शासकीय सुधारसम्बन्धी कार्यसूचीले निजी क्षेत्र उत्साहित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको स्वागत गरेका छन् । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेर शुक्रबार सार्वजनिक भएको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीले … पूरा पढ्नुहोस् »

गृहमन्त्रीको राजीनामा माग गर्दै बुटवलमा प्रदर्शन

बुटवल । एमाले कार्यकर्ताले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । अध्यक्ष केपी ओलीको गिरफ्तारीविरुद्धको प्रदर्शनमा उनीहरूले गृहमन्त्रीको राजीनामाको माग गरेका हुन् । मिलनचोकमा एमाले कार्यकर्ताहरूले नाराबाजीसहित … पूरा पढ्नुहोस् »

गायिका कोमल वलीका बुबाको छतबाट खसेर निधन

काठमाडौँ । चर्चित गायिका तथा पूर्वसांसद कोमल वलीका पिता ललितबहादुर वलीको निधन भएको छ । शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै निवासको छतमा घाम ताप्न जाने क्रममा खसेर ८५ वर्षीय ललितको निधन … पूरा पढ्नुहोस् »