सामसुङ ग्यालेक्सी ट्याब ए११ बजारमा सार्वजनिक

काठमाडौँ । सामसुङ नेपालले सबै पुस्ताका प्रयोगकर्ताहरूलाई लक्षित गर्दै अत्याधुनिक, बहुउपयोगी र भरपर्दो ट्याब्लेट अनुभव प्रदान गर्ने उद्देश्यले ग्यालेक्सी ट्याब ए११ नेपालमा सार्वजनिक गरेको घोषणा गरेको छ। ग्यालेक्सी ट्याब ए११ … पूरा पढ्नुहोस् »

ग्लोबल इक्विटी फन्डले गर्‍यो फिन्टेक कम्पनी ‘जुनो’ मा लगानी

काठमाडौं । ग्लोबल इक्विटी फन्डद्वारा विशिष्टीकृत लगानी कोष नेपाल इम्प्याक्ट ग्रोथ इक्विटी फन्ड–१ ले फिन्टेक कम्पनी जुनोमा रणनीतिक लगानी घोषणा गरेको छ । जुनो नेपाली फिनटेक क्षेत्रमा विकास गरिएको पछिल्लो … पूरा पढ्नुहोस् »

रियलमी १५ प्रो ५जी नेपालमा उपलब्ध, कस्ता छन् फिचर, कति पर्छ मूल्य ?

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ रियलमी १५ प्रो ५जी नेपालमा बिक्री सुरु गरेको छ । उन्नत इमेजिङ, शक्तिशाली एआई फिचर र प्रिमियम प्रयोगकर्ता अनुभवका साथ आएको यो मोडललाई … पूरा पढ्नुहोस् »

सामसङले एआई विस्तार गर्न सवा ३ खर्ब डलर लगानी गर्ने

सियोल । दक्षिण कोरियाली प्राविधिक उत्पादन समूह सामसङले आगामी पाँच वर्षमा ३ खर्ब १० अर्ब अमेरिकी डलर लगानी गर्ने योजना आइतबार सार्वजनिक गरेको छ । यो एआईको विश्वव्यापी उछालबाट प्रेरित … पूरा पढ्नुहोस् »

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक

काठमाडौं । भोली सोमबारबाट सुरु हुन गइरहेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेललाई झनै रोमाञ्चक बनाउन विशेष फ्यान प्याक ल्याएको छ । एनपीएलको यो दोस्रो संस्करण अवधिभर … पूरा पढ्नुहोस् »

ठगी विज्ञापनबाटै मेटाले कमायो १६ अर्ब डलर

प्रयोगकर्ताहरुमाथि भयंकर ठगी हुने फर्जी विज्ञापनहरुबाट सोसल मिडिया कम्पनी मेटाले भने अर्बौं डलर आम्दानी गर्ने गरेको खुलासा भएको छ । फेसबुक, ह्वाट्सएप तथा इन्स्टाग्रामको मातृ कम्पनी मेटाको आम्दानीको ठूलो हिस्सा … पूरा पढ्नुहोस् »

एनसेलका डेटा प्याक प्रयोगकर्तालाई मेटलाइफको बीमा सुरक्षा योजना

काठमाडौं । एनसेल र मेटलाइफ मिलेर ‘डाटासँगै जीवन बीमा’ नामक एक योजना ल्याएका छन्। यो सेवा लिने ग्राहकले मोबाइल डेटाका साथै जीवन बीमा तथा घातक रोगको बीमा एकैसाथ पाउने कम्पनीले … पूरा पढ्नुहोस् »

सामसङद्वारा नेपालमा ग्यालेक्सी एम–१७ फाइभ–जी लन्च

काठमाडौं । सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एम–१७ फाइभ–जी बजारमा ल्याएको छ। आकर्षक डिजाइन, मजबूत टिकाउपन र अत्याधुनिक एआई फिचरसहित आएको यो फोनले आफ्नो सेग्मेन्टमै पहिलोपटक ‘नो–शेक … पूरा पढ्नुहोस् »

अब काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ

काठमाडौं । काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका … पूरा पढ्नुहोस् »

सामसङ नेपालद्वारा ग्यालेक्सी ‘एस २५ एफ इ’ सार्वजनिक

काठमाण्डौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी ‘एस २५ एफ इ’ स्मार्टफोन सार्वजनिक गरेको छ। यो फोन विशेष रूपमा युवा प्रोफेसनल र कन्टेन्ट क्रिएटरका लागि डिजाइन गरिएको बताइएको छ। ग्यालेक्सी ‘एस … पूरा पढ्नुहोस् »