सिद्धार्थ बैंक र नेपाल सोशल बिजनेसबीच सहकार्य

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कृषि, सौर्य ऊर्जा तथा स्वस्थ घरेलु–आधारित खाद्य समाधानका क्षेत्रमा क्रियाशील युवा महिला उद्यमीहरूलाई समर्थन गर्ने उद्देश्यसहित नेपाल सोशल बिजनेससँग सहकार्य गरेको छ । नेपाल सोशल … पूरा पढ्नुहोस् »

२०० मेगापिक्सल जाइस क्यामरा भएको भिभो एक्स–३०० प्रो सार्वजनिक

काठमाण्डौं । भिभोले नयाँ फ्ल्यागसिप स्मार्टफोन भिभो एक्स–३०० प्रो बजारमा सार्वजनिक गर्ने भएको छ। सामाजिक सञ्जालमा जारी आधिकारिक टिजरहरू र एनपिएलमार्फत् गरिएको प्रमोसनपछि डिभाइसप्रति चासो बढिरहेको छ। व्यवसायिक मोबाइल फोटोग्राफीलाई … पूरा पढ्नुहोस् »

अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध

काठमाडौं । अस्ट्रेलियाले आजदेखि १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि पूर्ण प्रतिबन्ध लागु गर्दै छ । अस्ट्रेलिया १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा रोक लगाउने … पूरा पढ्नुहोस् »

डिशहोमको दुईतर्फी भोइस एआई ‘खुशी’ सार्वजनिक

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले नेपालमै पहिलो दुईतर्फी संवादमा आधारित भोइस एआई सेवा ‘खुशी’ सार्वजनिक गरेको छ । कम्पनीले ‘खुशी’ मार्फत ग्राहक सेवाको डिजिटल रूपान्तरणलाई नयाँ स्तरमा … पूरा पढ्नुहोस् »

एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत २ हजार बढी शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं । एनसेल फाउन्डेसनले बिहीबारसम्म खेलिएका सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिएका चौकाबापत २ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ । क्रिकेटलाई कक्षाकोठासँग … पूरा पढ्नुहोस् »

एनसेल एपको डाउनलोड १ करोड नाघ्यो

काठमाडौं । एनसेलको आधिकारिक मोबाइल एप ‘एनसेल एप’ को डाउनलोड सङ्ख्या एक करोड नाघेको छ । एक करोड नाघेको अवसरमा कम्पनीले १० दिने ‘उत्सव कार्यक्रम’ सार्वजनिक गरेको छ । मंगलबारदेखि … पूरा पढ्नुहोस् »

सामसङ नेपालले घोषणा गर्‍यो एनपीएल सिजनलाई लक्षित गर्दै एआई टीभीमा छुट योजना

काठमाडौं । सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) सिजनलाई लक्षित गर्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनमा आकर्षक छुट र एक्स्चेन्ज बोनस योजना घोषणा गरेको छ। यस योजना अन्तर्गत प्रिमियम क्यूएलईडी टीभीदेखि … पूरा पढ्नुहोस् »

वर्डक्याम्प नेपाल २०२६ बुटवलमा

मोफसलमा पनि वर्डप्रेसको ज्ञान र अवसरहरू पुर्‍याउने उद्देश्यले वर्डप्रेस सम्मेलन ‘वर्डक्याम्प नेपाल २०२६’ यस वर्ष बुटवलमा आयोजना गरिएको छ । आगामी २३ र २४ जनवरीमा मणिग्राम विश्राम बाटिकामा आयोजना हुने … पूरा पढ्नुहोस् »

सीपलाई समाधानसँग जोड्ने मोबाइल एप सार्वजनिक

काठमाडौँ । मोबाइल ग्यारेज टिमले मोबाइल एप सार्वजनिक गरेको छ । शनिवार काठमाडौँमा एक कार्यक्रमका बिच ‘सीपलाई समाधानसँग जोड्ने मोबाइल एपः मोबाइल ग्यारेज’ सार्वजनिक गरिएको हो । मोबाइल ग्यारेज एपले … पूरा पढ्नुहोस् »

सजिलो नेट र एभरेस्ट इन्जिनियरिङ कलेजबीच सम्झौता

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेस्ट इन्जिनियरिङ कलेजबीच सहकार्यका लागि सम्झौता भएको छ । बिहीबार एक समारोहबीच दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । शिक्षालाई प्रविधिसँग … पूरा पढ्नुहोस् »