वार्षिक इन्टरनेट जडानमा २ महिना बोनस दिने डिशहोमको नयाँ वर्ष अफर

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा डिशहोम इन्टरनेटले ग्राहकका लागि आकर्षक ‘नयाँ वर्षको नयाँ अफर’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत वार्षिक इन्टरनेट जडान गर्ने ग्राहकले २ महिना अतिरिक्त … पूरा पढ्नुहोस् »

भिभोको नयाँ स्मार्टफोन भी७० सार्वजनिक

काठमाण्डौं । भिभोले लोकप्रिय भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भी७० सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो स्मार्टफोन विशेष रूपमा उच्च गुणस्तरको पोट्रेट फोटोग्राफी र टाढाबाट स्पष्ट तस्बिर खिच्न सकिने गरी … पूरा पढ्नुहोस् »

सामसुङको ए५७ र ए३७ फाइभजी सार्वजनिक गर्दै

काठमाडौं । सामसुङ नेपालले आफ्नो नयाँ ए सिरिज ए५७ फाइभजी र ए३७ फाइभजीको प्रि–अर्डर खुला गरेको छ । यी डिभाइसहरुमा अझ आकर्षक डिजाइन, स्मार्ट क्यामेरा प्रणाली र उन्नत सफ्टवेयर टुलहरू … पूरा पढ्नुहोस् »

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन

काठमाडौं । सरकारले सरकारी खर्चमा मितव्ययिता कायम तथा सूचना प्रकाशन प्रक्रियालाई पारदर्शी र एकरूप बनाउन भन्दै सरकार सञ्चार माध्यममामात्र विज्ञापन प्रकाशन प्रकाशन गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को … पूरा पढ्नुहोस् »

पत्रकार महासंघले आज ७१ औं स्थापना दिवस मनाउँदै

काठमाडौं । नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघले आज ७१ औं स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा महासंघले काठमाडौं उपत्यकासहित देशभर विभिन्न कार्यक्रम गर्दैछ । स्थापना दिवसको … पूरा पढ्नुहोस् »

को हुन् सूचना तथा सञ्चार मन्त्री विक्रम तिमल्सिना

काठमाण्डौं । बालेन सरकारमा सूचना तथा सञ्चार मन्त्री नियुक्त बिक्रम तिमल्सिना नुवाकोट क्षेत्र नम्बर १ बाट कांग्रेसका प्रकाशशरण महतलाई पराजित गरी प्रतिनिधि सभा सांसद भएका हुन्। तिमल्सिनाले २२ हजार ६०९ … पूरा पढ्नुहोस् »

भायानेटको ‘वाइफाइ ६’ सेवा सार्वजनिक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले घरभित्र इन्टरनेट प्रयोगका क्रममा देखिने अवरोध, बफरिङ र कमजोर सिग्नलजस्ता समस्यालाई समाधान गर्ने लक्ष्यसहित अत्याधुनिक ‘वाइफाइ ६’ (WiFi 6) प्रविधिमा आधारित नयाँ … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकद्वारा सम्पत्ति लिलाम बिक्रीका लागि अनलाइन पोर्टल सञ्चालन

काठमाण्डौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेका तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री प्रक्रियालाई थप पारदर्शी र सहज बनाउन अनलाइन पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ। बैंकका अनुसार यस … पूरा पढ्नुहोस् »

नथिङ फोर ए नेपाली बजारमा, शुरुवाती ग्राहकलाई निःशुल्क बड्स टु ए प्लस

काठमाण्डौं । विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा निरन्तर बलियो पकड बनाउँदै लगेको छ । टेक … पूरा पढ्नुहोस् »

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

काठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३ सावर्जनिक गरेको छ । यो फोन दैनिक रूपमा सक्रिय रहने युवा, विद्यार्थी र कामकाजी पुस्ताका लागि विशेष गरी डिजाइन गरिएको … पूरा पढ्नुहोस् »