सरकारले जेनजीको उपचार नि-शुल्क गर्ने

काठमाडौं । जेनजीको प्रदर्शनमा घाइते भएकालाई सरकारले नि स्शुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको ज्यान बचाउने जुनसुकै पनि उपचार निःशुल्क … पूरा पढ्नुहोस् »

नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकका ग्राहकलाई स्वस्तिक कार्डियो अस्पतालमा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार गर्दा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ … पूरा पढ्नुहोस् »

एनएमबि बैंकका कर्मचारी र ग्राहकलाई बुटवल हस्पिटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौ । एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुले बुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा छुट प्राप्त गर्ने भएको छन् । एनएमबि बैंक र बुटवलस्थित बुटवल हस्पिटल प्रा.लि.बीच सम्पन्न भएको सम्झौता बमोजिम सो … पूरा पढ्नुहोस् »

रास्वपा नेता बदन भण्डारी कुटिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का केन्द्रिय सार्वजनिक मामिला विभाग सचिव बदन भण्डारीमाथि अज्ञात समूहबाट राती घर फर्किने क्रममा आक्रमण भएको छ । कपनस्थित प्रगति चोकमा मोटरसाइकलमा आएका तीन … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र नेपाल मेडिकल एसोसिएसनबीच सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडिकल एसोसिएसनबीच व्यावसायिक सम्झौता भएको छ । यस सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र एसोसिएसनका अध्यक्ष डा. अनिल बिक्रम … पूरा पढ्नुहोस् »

डा. गोविन्द केसीले तोडे अनसन

धनगढी । चिकित्सा शिक्षा सुधारका मागसहित कैलालीको गेटा अस्पतालमा आइतबारदेखि अनशनरत डा. गोविन्द केसीले स्वास्थ्यमा समस्या गहिरिएपछि आज मंगलबार अनशन तोडेका छन्। चिकित्सकका अनुसार उनको शरीरमा ग्लुकोजको मात्रा अत्यधिक न्यून … पूरा पढ्नुहोस् »

डा. गोविन्द केसीको मुटुको चालमा गडबडी

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका लागि भन्दै कैलालीको गेटा मेडिकल कलेजमा गत आइतबारदेखि सत्याग्रह सुरु गरेका डा. गोविन्द केसीको मुटुको चालमा गडबडी देखिएको उनका सहयोगीले बताएका छन् । सहयोगी डा. … पूरा पढ्नुहोस् »

अभियन्ता डा. गोविन्द केसीले तीन दिने सत्याग्रह गरे सुरु

काठमाडौँ । अभियन्ता डा. गोविन्द केसीले तीन दिने सत्याग्रह सुरु गरेका छन् । शिक्षा स्वास्थ्यजस्तो सेवामूलक क्षेत्रको गुणस्तर र समतामूलक पहुँच अभिवृद्धिको सुनिश्चितता, युद्धग्रस्त मुलुकमा शान्ति स्थापनाको माग गर्दै आइतबार … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई धनगढीको सिपी हस्पिटलमा २० प्रतिशतसम्म छुट

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिपी हस्पिटल प्रा.लि. र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले धनगढी, … पूरा पढ्नुहोस् »