कामना सेवा विकास बैंक र नमस्ते पब्लिक हस्पिटलबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले झापा, दमकस्थित नमस्ते पब्लिक हस्पिटलसँग सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका कर्मचारी र ग्राहकहरूले अस्पतालले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरले वितरण गर्‍यो ३५ एम्बुलेन्स

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको छ । मंगलबार पहिलो चरणमा देशभरिका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिएको काठमाडौं महानगरका स्वास्थ्य … पूरा पढ्नुहोस् »

मन्त्रीमा सिफारिस डा.मिश्रको नाम काटियो

काठमाडौं । स्वास्थ्य मन्त्रीमा सिफारिसमा परेकी डा. संगीता मिश्रको नाम तत्कालका लागि होल्डमा राखिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार आइतबार राति पाँच जना मन्त्रीको नाम सरकारले सिफारिस गरेको थियो … पूरा पढ्नुहोस् »

निवर्तमान परराष्ट्रमन्त्री डा. राणा देउवाको स्वास्थ्यमा सुधार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी एवं निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको स्वास्थ्यमा सुधार भइरहेको नेपाली सेनाले जनाएको छ। गत भदौ २४ गते … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेशनल हस्पिटलले साधारण शेयर निष्काशन गर्ने,निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाण्डौं । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने २५,००,००० कित्ताको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्की र डा. सन्दुक रुइतबीच तिलगंगामा छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतसँग तिलगंगा आँखा प्रतिष्ठानमा भेटवार्ता गरेकी छन्। मङ्गलवारको उक्त भेटमा प्रधानमन्त्री कार्कीले आफू नेतृत्व गरेको विशेष परिस्थितिको सरकारमा डा. रुइतको … पूरा पढ्नुहोस् »

स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् । यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि … पूरा पढ्नुहोस् »

स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिँदै

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिने बताएका हुन् । स्वास्थ्यमन्त्री पौडेलले भने, ‘यस्तो परिस्थितिमा सरकारमा … पूरा पढ्नुहोस् »

घाइतेको ज्यान बचाउन सबै उपचार निःशुल्क, सिभिल इमर्जेन्सीमा स्वास्थ्यले थप चिकित्सक खटायो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइतेको ज्यान जोगाउन आवश्यक सबै उपचार निःशुल्क गर्न अस्पतालहरुलाई परिपत्र गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अग्रसरतामा घाइतेहरुको … पूरा पढ्नुहोस् »

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई बुटबलको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा १० प्रतिशतसम्म छुट

काठमाण्डौं । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस … पूरा पढ्नुहोस् »