आइजिआई प्रुडेन्सियल र काठमाडौं नेशनल मेडिकल कलेजबीच सम्झौता

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र घट्टेकुलोमा रहेको काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल एसबी हेल्थ केयरबीच नगद रहित सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकका ग्राहकलाई इजी डेन्टल क्लिनिकमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले इजी डेन्टल क्लिनिक प्रालिमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहकले कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउने … पूरा पढ्नुहोस् »

बालबालिकाको ज्यान लिने खोकीको औषधिबारे सरकारको चेतावनी

काठमाडौँ । भारतमा कफ सिरप सेवनपछि बालबालिकाको मृत्यु भएका घटनाहरू सार्वजनिक भएपछि नेपाल औषधि व्यवस्था विभागले उत्पादक, वितरक, चिकित्सक र उपभोक्तालाई गम्भीर हुन निर्देशन दिएको छ। विभागले बालबालिकाको ज्यान लिने … पूरा पढ्नुहोस् »

डेंगी संक्रमणबाट जोगिनू – काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोग संक्रमण कायमै रहेकाले सचेत रहन नगरवासीसँग आग्रह गरेको छ । डेंगी रोगको संक्रमण कायमै रहेकाले उक्त रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने … पूरा पढ्नुहोस् »

८० प्रतिशतभन्दा बढी डेन्टल डाक्टर फेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले हालै प्रकाशित गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले देशको चिकित्सा शिक्षाको स्तरबारे गम्भीर शंका उब्जाएको छ । एमबीबीएस र बीडीएस सकाएर चिकित्सक … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेशनल हस्पिटलको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर निष्कासन प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । काठमाडौँमा सम्पन्न पाँचौँ वार्षिक साधारण सभाले … पूरा पढ्नुहोस् »

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र मातृका आँखा उपचार केन्द्रबीच सम्झौता

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स र मातृका आँखा उपचार केन्द्रबीच मोतिबिन्दु शल्यक्रिया सञ्चालन गर्न सम्झौता भएको छ । यस सम्झौता अनुसार, मातृका आँखा उपचार केन्द्रले आँखा जाँच, भिजन स्क्रिनिङ, उपचार … पूरा पढ्नुहोस् »

किष्ट अस्पतालमा ८० वर्षीय आमाद्वारा छोरीलाई अङ्गदान

काठमाडौँ । ८० वर्षको उमेरमा पनि आमाको ममता कति अटुट हुन्छ भन्ने कुरा म्याग्दीकी गुमा भण्डारीले संसारलाई देखाइन्। उनकी ५५ वर्षीय छोरी सीता पाण्डे गम्भीर स्वास्थ्य समस्याबाट जुधिरहेकी थिइन्। चिकित्सकहरूको … पूरा पढ्नुहोस् »

कामना सेवा विकासद्वारा मेची आँखा अस्पताललाई वाटर प्यूरिफायर र मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत झापा, बिर्तामोडस्थित मेची आँखा अस्पताललाई २ थान वाटर प्यूरिफायर र ४ थान मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण सम्पन्न … पूरा पढ्नुहोस् »

स्वास्थ्य क्षेत्रको ज्ञान भएको रामजीकुमार श्रेष्ठलाई स्वास्थ्य मन्त्री बनाउन एकजुट हुन आग्रह

काठमाण्डौं । देशको जनचाहना, विशेषगरी जेनजी पुस्ताको आवाज अनुसार, प्रबल र कुशल जन–समाजसेवी, स्पष्ट प्रवक्ता तथा निडर व्यक्तित्व स्वास्थ्य क्षेत्रको ज्ञान भएको रामजीकुमार श्रेष्ठलाई स्वास्थ्य मन्त्री बनाउन एकजुट हुन आग्रह … पूरा पढ्नुहोस् »