नर्भिक इन्टरनेसनल हस्पिटलले नर्सहरूको पारिश्रमिकमा वृद्धि

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको छ । स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको तलब ३७ हजार रुपैयाँ कायम गरिएको अस्पतालले जनाएको छ । अस्पतालले … पूरा पढ्नुहोस् »

पूर्वसचिव डा संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्र विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । केही साताअघि जेन जीको सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेकी मिश्रविरुद्ध अख्तियारले विशेष अदालतमा … पूरा पढ्नुहोस् »

नर्सका माग सम्बोधन गर्न सरकारले बनायो समिति

काठमाडौं । सरकारले नर्सहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा।डा। श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो । समितिमा स्वास्थ्य … पूरा पढ्नुहोस् »

भक्तपुर क्यान्सर अस्पतालले ‘प्यालेटिभ केयर फन्ड’ स्थापना गर्ने

काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालले विश्व होस्पिस तथा प्यालियटिभ केयर दिवस २०२५ को अवसरमा एक कार्यक्रम आयोजना गरी देशभर प्यालियटिभ सेवाको विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । सोही अवसरमा आर्थिक … पूरा पढ्नुहोस् »

सिटिजन्स् बैंक र काठमाण्डौं मेडिकल कलेजबीच बिरामी उपचार सम्बन्धमा समझदारी

काठमाण्डौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेषज्ञ उपचार सेवामा छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स् … पूरा पढ्नुहोस् »

कान्तिपुर फर्मास्यूटिकल्सका सञ्चालक हेमराज बडाल पक्राउ

काठमाडौं । भेटनरी औषधि उत्पादक कम्पनी कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेड (केपीएल) का सञ्चालक हेमराज बडाल (ऋषि) पक्राउ परेका छन् । भन्सार शुल्क लाग्ने गरी आयात गर्न दिइएको सिफारिस पत्र कीर्ते … पूरा पढ्नुहोस् »

एक सातामा ४१३ जनामा डेंगु संक्रमण, ४ जनाको मृत्यु

काठमाडौं। पछिल्लो साता काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ। पछिल्लो सातामा ४१३ जनामा डेंगु संक्रमित भएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सन् … पूरा पढ्नुहोस् »

हृदयघातको जोखिम कम गर्ने उपाय

मान्छेको जीवन मुटुको धड्कन सुरु भएसँगै सुरु भएर मुटु चल्न बन्द हुँदासम्म रहन्छ । त्यसैले पनि मुटु शरीरको अत्यन्तै महत्त्वपूर्ण अंग हो । यसले शरीरभरि रगत पम्प गरेर अक्सिजन र … पूरा पढ्नुहोस् »

पर्सा र बारामा हैजाविरुद्धको खोप दिइने

काठमाडौँ । पर्सा र बारामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । सो जिल्लामा फैलिएको हैजाको महामारी तथा हालैको वर्षापछि आएको बाढीले ती क्षेत्रमा सिर्जना गरेको उच्च जोखिमलाई ध्यानमा … पूरा पढ्नुहोस् »

नर्भिक हस्पिटलले ४ अर्ब खर्चेर ३ सय बेड सुविधासहितको नयाँ बिल्डिङ बनाउँदै

काठमाडौं । उत्कृष्ट सेवा सुविधा दिदै आएको नर्भिक इन्टरनेसनल हस्पिटल र मेडिकल कलेजले आफ्नो क्षमता विस्तार गर्ने भएको छ । नर्भिकले ३ सय बेडको सुविधा रहेको नयाँ भवन बनाउन लागेको … पूरा पढ्नुहोस् »