निर्वाचन सहजीकरणका लागि कांग्रेसले सातै प्रदेशमा तोक्यो संयोजक

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत हुने अधिवेशनहरूलाई सहजीकरण गर्न सातै प्रदेशमा संयोजक तोकेको छ । असोज ३ र ४ गतेदेखि वडा अधिवेशन गर्ने तयारी गरिरहेको कांग्रेसले महाधिवेशनको निर्वाचन प्रक्रिया … पूरा पढ्नुहोस् »

‘भ्रामक सूचना फैलाउने’ कानुनमन्त्री गौतमलाई कारबाही गर्न रविलाई चुनौती

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग माग गरेका छन्। बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले कानुन निर्माणमा … पूरा पढ्नुहोस् »

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं । उद्योगमन्त्री गौरी कुमारीले राजीनामा दिएकी छन् । उद्योगीको पाता फर्काउनुपर्ने भन्ने विवादाष्पद अभिव्यक्तिपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले प्रधानमन्त्री बालेन साह समक्ष राजीनामा बुझाएकी हुन् … पूरा पढ्नुहोस् »

उद्योगमन्त्री यादवको उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भन्ने अभिव्यक्ति आपत्तिजनक : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले एलपी ग्यासको आपूर्ति व्यवस्थाका सन्दर्भमा व्यक्त गरेको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार (भदौ २५) विज्ञप्ति … पूरा पढ्नुहोस् »

रसुवा बाढीबारे संसदीय समिति गठनको माग गर्ने विपक्षी दलको निर्णय

काठमाडौं । विपक्षी दलहरूले रसुवा बाढीबारे संसदीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेका छन् । बिहीबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले विपद् व्यवस्थापनका काममा सहयोग गर्न … पूरा पढ्नुहोस् »

नेपालसहित ९३ प्रतिवादीको भ्रष्टाचार मुद्दामा सर्‍यो अन्तिम सुनुवाइ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी नेकपाका सहसंयोजक माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दाको अन्तिम सुनुवाइ सारिएको छ । बिहीबार विशेष अदालतमा मुद्दा ‘हेर्न नमिल्ने’ भएपछि सुनुवाइ अर्को दिनका निम्ति … पूरा पढ्नुहोस् »

गृहमन्त्रीले माफी माग्नुपर्छ – अधिकारकर्मी

काठमाडौं । अधिकारकर्मीले गृहमन्त्री सुधन गुरुङले पत्रकारविरुद्ध बोलेको धम्कीपूर्ण शब्द फिर्ता लिनुपर्ने र सार्वजनिक रूपमा माफी माग्नुपर्नेमा जोड दिएका छन् । बिहीबार (भदौ २५) विज्ञप्ति जारी गर्दै उनीहरूले गृहमन्त्री गुरुङले … पूरा पढ्नुहोस् »

२४ भदौको विध्वंशका आरोपीलाई किन उन्मुक्ति दिइँदै छ ? – अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष २३ भदौमा जेनजी आन्दोलन शान्तिपूर्ण रूपमा सुरुवात भएको बताएका छन् । बुधबार भिडयो सन्देश जारी गर्दै उनले तर शान्तिपूर्ण प्रदर्शनलाई … पूरा पढ्नुहोस् »

मोरङ उद्योग व्यापार संघद्वारा जेन्जी शहीद दिवसका अवसरमा दीप प्रज्वलन तथा मौन धारण

काठमाडौं । मोरङ उद्योग व्यापार संघले जेन्जी शहीद दिवसका अवसरमा आज दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा संघको कार्यालयमा आयोजित उक्त कार्यक्रममा … पूरा पढ्नुहोस् »

जेनजी ​आन्दोलनमा घुसपैठ र विध्वंशको निष्पक्ष छानबिन होस् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलन राज्यको दमन र नियोजित रूपमा परिचालित संदिग्ध तत्वहरू (घुसपैठिया)का कारण हिंसात्मक बनेको दाबी गरेका छन् । बुधबार वक्तव्य … पूरा पढ्नुहोस् »