कांग्रेसले थप्यो नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय

काठमाण्डौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप गरेको छ। महामन्त्रीसमेत रहेका सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन ३ … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीविरुद्ध कांग्रेस अदालत जाने तयारीमा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीविरुद्ध अदालत जाने तयारी गरेको छ । ‘प्रतिनिधिसभा नियमावलीमा राखिएका प्रावधान’मा आपत्ति जनाइरहेको कांग्रेसले सर्वोच्च अदालतमा जाने विषयमा कानुनविद्हरूसँग छलफल गरिरहेको … पूरा पढ्नुहोस् »

एमाले कार्यदलको बैठक असार २५ गते बस्ने

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन गर्न गठित एमाले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलको बैठक असार २५ गते बस्ने भएको छ । यसअघि कार्यदलको बैठक असार … पूरा पढ्नुहोस् »

सरकार गलत बाटोमा गएकाले त्यसविरुद्ध आन्दोलनमा जुर्मुराउन आह्वान : प्रचण्ड

काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् । नेकपा उपत्यका … पूरा पढ्नुहोस् »

यो सरकारलाई लाइफभन्दा बढी लाइकको चिन्ता छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई नागरिकको जनजीवनका समस्या समाधानभन्दा लोकप्रियताको बढी चिन्ता रहेको आरोप लगाएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित सरकारको सय दिन र … पूरा पढ्नुहोस् »

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आव ०८३।८४ को मौद्रिक नीतिमा समेट्नु पर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफल हुनेछ। … पूरा पढ्नुहोस् »

मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन

काठमाडौं । देशभरका विभिन्न स्थानमा बाढी, पहिरो, सडक मर्मत तथा अविरल वर्षाका कारण आइतबार बिहान ८ः३० बजेसम्म ७ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ४ स्थानमा एकतर्फी रूपमा … पूरा पढ्नुहोस् »

चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा-छोराको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका-२३, बेलहट्टामा आमा छोराको मृत्यु भएको छ। आफ्नै निवासमा बसिरहेका बेला अचानक आएको हात्तीको आक्रमणबाट २१ वर्षीया अशिका बोटे र … पूरा पढ्नुहोस् »

बुवाको शोक समारोहमा पनि सार्वजनिक भएनन् इरानी सर्वोच्च नेता मोज्तबा खामेनी

इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको शोक यात्रा सुरू भएको छ। शनिबार राजधानी तेहरानस्थित इमाम खामेनी ग्रान्ड मुसल्लाहबाट साताव्यापी शोक यात्रा सुरू भएको हो। खामेनीलाई श्रद्धाञ्जली दिन तेहरानमा हजारौं … पूरा पढ्नुहोस् »

१०० बुँदे कार्ययोजना कार्यान्वयनमा सरकार असफल भएको कांग्रेसको निष्कर्ष

काठमाण्डौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ। सरकार आफ्नै प्रतिबद्धता पूरा … पूरा पढ्नुहोस् »