सुमार्गीको सम्पत्तिमाथि अनुसन्धान नगर्नू – सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि अघि बढेको सम्पत्ति शुद्धीकरणको अनुसन्धान थप अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको इजलासले सुमार्गीको निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि … पूरा पढ्नुहोस् »

रास्वपा विधानले सभापतिको निर्देशन नमाने संसदीय दलको नेतालाई हटाउन सक्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संशोधित विधानमा पार्टी सभापतिले दिएको निर्देशन अवज्ञा गरेमा संसदीय दलको नेता हटाउनसक्ने प्रावधान राखिएको छ । पार्टी सभापतिको काम, कर्तव्य र अधिकारमा ‘संसदीय … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउन पाँच वर्षसम्मै बोलिरहनुपर्ने हो ? –प्रमुख सचेतक राई

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै सभामुखको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले प्रधानमन्त्रीको उक्त … पूरा पढ्नुहोस् »

कर्णालीका जनताको निधारमा सधैँ अकालको मृत्यु मात्रै लेखिरहनुपर्ने हो ? – सांसद थापा

नेपाली कांग्रेसकी सांसद बासना थापाले कर्णाली नदीमा खसेको गाडी र त्यसमा सवार यात्रुका बारेमा पाँच दिनसम्म पनि राज्य संयन्त्रबाट एकिन तथ्यांक नआउनु विडम्बना भएको बताएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकको … पूरा पढ्नुहोस् »

नेकपाको नजरमा सरकारले १०० दिनमा गर्‍यो ४ सकारात्मक काम

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको नजरमा वर्तमान सरकारको १०० दिनको कार्यअवधिमा चार वटा सकारात्मक काम भएको छ । पहिलो : अनलाइन प्रणालीको थालनी, दोस्रो : कर प्रणालीमा मध्यम वर्गलाई केही … पूरा पढ्नुहोस् »

पूर्वाधारमन्त्री लम्सालको धम्की – ‘काम नगर्ने प्रदेशमन्त्री थुन्छौं

काठमाडौं । पूर्वाधारमन्त्री सुनील लम्सालले काम नगर्ने प्रदेशमन्त्रीलाई थुन्ने र मेयरलाई कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार तनहुँको शुक्लागण्डकीमा स्थानीयहरुसँग कुरा गर्दै उनले काम नगर्ने प्रदेशका मन्त्रीलाई पनि थुन्ने … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने नेयमारको घोषणा

काठमाडौं । ब्राजिलियन स्टार नेयमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा नर्वेसँग २–१ ले पराजित भएर बाहिरिएसँगै फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय करिअरलाई विश्राम … पूरा पढ्नुहोस् »

इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टि

तेहरान । इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि प्रक्रिया सुरु भएको छ। आइतबार राजधानी तेहरानमा आयोजित शोक सभामा हजारौँ नागरिक र सरकारका उच्च अधिकारीहरू सहभागी भएका छन्। सो कार्यक्रममा … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा बैठक बस्दै, ९ मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनको २७ औँ बैठक सोमबार बस्दैछ। संसद् सचिवालयले अपराह्न १२ः१५ बजे बस्ने उक्त बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको हो। सङ्घीय संसद्का महासचिव … पूरा पढ्नुहोस् »