नेदरल्यान्ड्सलाई पेनाल्टीसुटमा हराउँदै मोरक्को अन्तिम १६ मा

काठमाडौं । नेदरल्यान्ड्सलाई पेनाल्टीसुटबउटमा हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । नाटकिय बनेको पेनाल्टीसुटआउटमा मोरक्कोले नेदरल्यान्ड्सलाई ३(२ ले हरायो । जसमा मोरक्कोका गोलकिपर यासिन … पूरा पढ्नुहोस् »

जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै पाराग्वे अन्तिम १६ मा प्रवेश

काठमाडौं । चार पटकको विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान भएको राउण्ड अफ … पूरा पढ्नुहोस् »

मार्टिनेलीको इन्जुरी टाइम गोलमा ब्राजिल अन्तिम १६ मा

काठमाडौं । गाब्रिएल मार्टेीनेलीले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि जापानलाई २-१ ले पराजित गर्दै ब्राजिल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । वैकल्पिक खेलाडीको रुपमा दोस्रो … पूरा पढ्नुहोस् »

रास्वपाले बालबालिकालाई सदस्य बनाएको विषयमा आयोगको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभामा पनि रास्वपाले बालबालिकालाई पर्टी सदस्य बनाएको विषयमा प्रश्न उठेको छ । नेपाली कांग्रेसका सदस्य जगत तिमिल्सिनाले नेपाल बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धीको पक्ष राष्ट्र भएको, नेपालको संविधानले बालबालिकालाई … पूरा पढ्नुहोस् »

थप २ हजार विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउने आदेश कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ । अब १०० शय्या क्षमता वा सो भन्दा माथि भएका मेडिकल कलेजहरूले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने बाटो कार्यान्वयनमा आउने भएको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले … पूरा पढ्नुहोस् »

ई–पासपोर्ट ठेक्का प्रकरणमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीच बढ्यो मतभिन्नता

काठमाडौं । विद्युतीय राहदानी (ई–पासपोर्ट) ठेक्का प्रकरणमा प्रधानमन्त्री वालेन्द्र साह र परराष्ट्रमन्त्री शिशिर खनालबीच मतभिन्नता बढेको छ । आपसी टकराव र मतभिन्नता कम गरी समस्याको निकास खोज्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीच … पूरा पढ्नुहोस् »

सरकारसँगै रास्वपा फासीवादउन्मुख भएको हो ? : सांसद बिष्ट

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नरबहादुर बिष्टले सरकारसँगै रास्वपा पनि फासीवादउन्मुख भएको हो ? भनेर प्रश्न गरेका छन् । सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा उनले सरकारले नै देशलाई … पूरा पढ्नुहोस् »

कृषिलाई आकर्षक पेसा बनाएर युवाहरूको विदेश पलायन रोक्न सकिन्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण गर्न आवश्यक रहेको बताएका छन्। २३औँ राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा सम्पूर्ण कृषकहरूमा सुख, … पूरा पढ्नुहोस् »

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा पहिलोपटक प्रिक्वार्टरफाइनलमा

काठमाडौँ । सहआयोजक क्यानडा फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनल अर्थात अन्तिम–१६ … पूरा पढ्नुहोस् »

आज धान दिवससहित दही चिउरा खाएर असार १५ मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् … पूरा पढ्नुहोस् »