पेट्रोल र डिजेलको घट्यो मूल्य, ग्यास पनि सस्तियो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार बिहान १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, … पूरा पढ्नुहोस् »

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको … पूरा पढ्नुहोस् »

२८ वर्षपछि विश्वकपमा सहभागी नर्वे अन्तिम १६ मा प्रवेश

काठमाडौं । नर्वे विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । आइभरीकोस्टलाई २-१ ले पराजित गर्दै नर्वे प्रि- क्वाटरफाइनलमा प्रवेश गरेको हो । नर्वेका एन्टोनियो नुसाले खेलको ३९ औँ मिनेटमा … पूरा पढ्नुहोस् »

स्वीडेनलाई हराउँदै फ्रान्स अन्तिम १६ मा

काठमाडौं । फ्रान्स विश्वकपको प्रि-क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ । स्वीडेनलाई हराउँदै फ्रान्स अन्तिम १६ मा पुगेको हो । फ्रान्सले स्वीडेनलाई ३-० ले पराजित गर्‍यो। फ्रान्सको जितमा क्लेयिन एम्बाप्पेले दुई … पूरा पढ्नुहोस् »

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले अध्यागमनको रेकर्ड झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले डा कँडेल बेलायत गएको २०१५ … पूरा पढ्नुहोस् »

सबै लोकतन्त्रवादी, वामपन्थी र देशभक्तहरूबीच कार्यगत एकता गरी संयुक्त संघर्षमा जानुपर्छ – ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । मंगलबार पार्टी कार्यालय च्यासलमा राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई सम्बोधन … पूरा पढ्नुहोस् »

संसद्को गरिमा उच्च राख्न सांसदको भाषा र पोसाक मर्यादित हुनुपर्छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोसाकमा समेत विशेष ध्यान दिनुपर्ने बताएकी छन् । ६८औँ संसद् … पूरा पढ्नुहोस् »

देउवा समूहको लुम्बिनी भेला आज

काठमाण्डौं । नेपाली कांग्रेस इतर समूहले आज (मंगलबार) लुम्बिनीमा प्रदेशस्तरीय भेला आयोजना गर्दै छ । निवर्तमान सभापति शेरबहादुर देउवा समूहले यसअघि तयारी अपुग भएको भन्दै स्थगित गरिएको उक्त भेला दाङको … पूरा पढ्नुहोस् »

रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिने भएका छन् । चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको … पूरा पढ्नुहोस् »

नेदरल्यान्ड्सलाई पेनाल्टीसुटमा हराउँदै मोरक्को अन्तिम १६ मा

काठमाडौं । नेदरल्यान्ड्सलाई पेनाल्टीसुटबउटमा हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । नाटकिय बनेको पेनाल्टीसुटआउटमा मोरक्कोले नेदरल्यान्ड्सलाई ३(२ ले हरायो । जसमा मोरक्कोका गोलकिपर यासिन … पूरा पढ्नुहोस् »