अपराध संहिता संशोधन विधेयकको मस्यौदाप्रति सांसद ज्ञानेन्द्र शाहीको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले मुलुकी अपराध संहिता (संशोधन विधेयक)को मस्यौदाप्रति आपत्ति जनाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले संसदीय मामिला तथा … पूरा पढ्नुहोस् »

खामेनी हत्याको बदला अवस्य लिनेछौं – इरान

काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले आयतुल्लाह अली खामेनीको हत्याको बदला लिने घोषणा गरेको छ । सुरक्षा परिषद्का सचिव मोहम्मद बाकर जोलकद्रद्वारा जारी सन्देशमा खामेनीको हत्याको बदला लिने घोषणा … पूरा पढ्नुहोस् »

अमेरिका विश्वकपको अन्तिम १६ मा

काठमाडौं । विश्वकपको आयोजक राष्ट्रमध्येको एक अमेरिकाले अन्तिम १६ को यात्रा तय गरेको छ । बोस्नियाहर्जगोभिनालाई पराजति गर्दै अमेरिका प्रि-क्वाटरफाइनल चरणमा प्रवेश गरेको हो । अमेरिकाले बोस्नियाहर्जगोभिनालाई २-० ले पराजित … पूरा पढ्नुहोस् »

सेनेगल पराजित गर्दै बेल्जियम अन्तिम १६ मा

काठमाडौं । बेल्जियमविरुद्धको अग्रता जोगाउन नसक्दा सेनेगल विश्वकपबाट बाहिरिएको छ । खेलको पहिलो हाफको २४ औँ मिनेटमा हबिब डियराले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए । ५४ औँ मिनेटमा … पूरा पढ्नुहोस् »

ह्यारी केनको गोलमा इंग्ल्याण्ड अन्तिम १६ मा

काठमाडौं । डीआर कंगोलाई हराउँदै इंग्ल्याण्ड विश्वकपको प्रि(क्वाटरफाइनलमा प्रवेश गरेको छ । डीआर कंगोलाई २-१ ले हराउँदै इंग्ल्याण्डले अन्तिम १६ को भिडन्त सुनिश्चित गरेको हो । खेलको पहिलो हाफमा डीआर … पूरा पढ्नुहोस् »

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विभिन्न १३ वटा कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ … पूरा पढ्नुहोस् »

आधिकारिक कागजात मोबाइल एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजातहरू मोबाइल एप प्रयोग गरेर स्क्यान नगर्न तीनै तहका सरकारलाई निर्देशन दिएको छ । कार्यालयको सूचना प्रविधि शाखाले जारी गरेको परिपत्रअनुसार … पूरा पढ्नुहोस् »

जन्मकैदको सजाय पाएका निलम्बित सांसद शर्मालाई उच्चले तोक्यो ५ वर्ष कैद

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्लाबाट जन्मकैदको सजाय पाएका मधेशका निलम्बित सांसद अभिराम शर्मालाई उच्च अदालतको आदेशले राहत भएको छ । जिल्ला अदालतको फैसला उल्टाएर उनलाई उच्च … पूरा पढ्नुहोस् »

एमालेका पूर्वसांसद कोइरीलाई पाँच वर्ष कैद

असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट सफाई पाएका एमाले नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी)लाई उच्च अदालतले दोषी ठहर गरेको छ । उनलाई उच्च अदालत जनकपुरले … पूरा पढ्नुहोस् »

आयोगले स्पष्टीकरण सोधेपछि रास्वपाले स्वीकार्‍यो त्रुटि

काठमाडौँ । १८ वर्षभन्दा कम उमेरका ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्यता दिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण सोधेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उक्त तथ्याङ्क प्राविधिक त्रुटि मात्र … पूरा पढ्नुहोस् »