खड्का निवासमा कांग्रेस संस्थापन इतर समूहको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक बोलाएका छन् । उनले निवर्तमान सभापति शेरबहादुर देउवानिकट रहेका नेताहरूसँग छलफलका लागि समूहको बैठक बोलाएका हुन् । बैठक गल्फुटारस्थित … पूरा पढ्नुहोस् »

सत्तारुढ दलको असली चेहरा उदाङ्ग

सोसल मिडियामा बकवास गरेजस्तै सत्ता सञ्चालन नहुने रहेछ भन्ने कुरा रास्वपा सरकारले बिस्तारै बुझ्न थालेको छ । लोकतन्त्रका लागि झन्डै सय वर्ष सङ्घर्ष गरेका दललाई पुरानाको ट्याग लगाएर सत्ता कब्जा … पूरा पढ्नुहोस् »

क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । टोरन्टोमा भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २-१ ले पराजित गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको … पूरा पढ्नुहोस् »

स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अष्ट्रियालाई ३-० ले पराजित गर्दै स्पेन प्रि(क्वाटरफाइनलमा प्रवेश गरेको हो । स्पेनका लागि मिकेल ओर्याजबलले दुई गोल गरे । … पूरा पढ्नुहोस् »

एमालेका पूर्वसांसद कोइरी पक्राउ

नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् । उनलाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्राउ गरेको हो । थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले उनलाई सफाई दिए पनि उच्च … पूरा पढ्नुहोस् »

पार्टी एकताबद्ध बनाउँदै १५ औं महाधिवेशनका पक्षमा निधि-कोइराला र सिंह

काठमाण्डौं । नेपाली कांग्रेसका नेताहरू विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच आज छलफल भएको छ। समसामयिक राजनीतिक घटनाक्रम र कांग्रेसभित्रको विषयमा उनीहरूबीच निधि निवासमा कुराकानी भएको हो। नेता निधिको … पूरा पढ्नुहोस् »

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो

यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर आजदेखि नै लागू हुनेगरी दुई प्रतिशतले घटाएको छ । विभागले आज … पूरा पढ्नुहोस् »

‘नेपाली ब्रो’ र प्रेमिका आचार्य पुर्पक्षका लागि थुनामा

काठमाडौं । श्रीमती हत्या आरोपमा कर्तव्य ज्यान मुद्दा चलाइएका ‘नेपाली ब्रो’ भनिने कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । काठमाडौं जिल्ला अदालतले थापा र … पूरा पढ्नुहोस् »

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चबाट खारेज

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष रहेका पूर्वअर्थमन्त्री विष्णु पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पौडेलको हकमा उनकी … पूरा पढ्नुहोस् »

सहकारी (पहिलो संशोधन)विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित भएको छ । अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको छलफल र सम्बन्धित मन्त्रीको जवाफपछि विधेयक निर्णयार्थ प्रस्तुत हुँदा बहुमतले … पूरा पढ्नुहोस् »