कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक जेठ ३ गतेका लागि आह्वान गरेको छ । पार्टी सभापति गगन थापाको उपस्थितिमा बैठक बस्ने कार्यालयका कार्यवाहक मुख्य सचिव … पूरा पढ्नुहोस् »

















