मदन भण्डारीलाई सम्झँदा मित्र गुमाएको पीडा मात्र होइन, युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र नभएर एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुने बताएका छन् । मदन–आश्रितको … पूरा पढ्नुहोस् »

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ । … पूरा पढ्नुहोस् »

जेठ ७ गते राष्ट्रिय सभामा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची

काठमाडौं । यही जेठ ७ गते राष्ट्रिय सभामा अध्यादेशहरू स्वीकृत गरियोस् भन्ने प्रस्ताव अगाडि बढाइने भएको छ । राष्ट्रिय सभाको संसदीय क्यालेन्डरमा यस्तो विषय छ । संसद् अधिवेशन नरहेका बेला … पूरा पढ्नुहोस् »

गण्डकीलाई नमुना बनाउन पोखराबाट कांग्रेसको ३० बुँदे सङ्कल्प

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश र ८५ वटै स्थानीय तहको सेवा प्रवाहलाई जनमुखी, सुशासनयुक्त र परिणाममुखी बनाउने उद्देश्यसहित ३० बुँदे गण्डकी सङ्कल्प जारी गरेको छ । नेपाली कांग्रेस केन्द्रीय … पूरा पढ्नुहोस् »

नेपालद्धारा अमेरिकाविरुद्ध सानदार जित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकप्रेरित नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध सानदार जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अमेरिकाले प्रस्तुत गरेको १९६ रनको लक्ष्य पछ्याएको … पूरा पढ्नुहोस् »

आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

काठमाडौँ । आज बस्ने तय भएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारको लागि सरेको छ । सोमबार अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा सचिवालय बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका … पूरा पढ्नुहोस् »

परराष्ट्र मन्त्रालय र प्रतिष्ठानद्वारा ग्रीष्मकालीन इन्टर्नसिप २०२६ को सुरुवात

काठमाडौँ । परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा ग्रीष्मकालीन इन्टर्नसिप २०२६ को सुरुवात गरिएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले यस कार्यक्रमबारे जानकारी गराएका हुन्। नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र … पूरा पढ्नुहोस् »

६९ जना शैक्षिक परामर्श केन्द्रका सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंमा शैक्षिक परामर्श केन्द्रका नाममा ठगी धन्दा चलाएको आरोपमा प्रहरीले ६९ जना सञ्चालकलाई पक्राउ गरेको जनाएको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उच्च शिक्षाको लागि … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ पाण्डेलाई हाजिर जमानीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई हाजिर जमानीमा छाड्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार पाण्डेको हकमा … पूरा पढ्नुहोस् »

एकै वर्षमा ८५ अर्ब बढीको राजस्व छुट

काठमाडौं । सरकारले विभिन्न कानुनी प्रावधान र वैदेशिक सम्झौताका नाममा वार्षिक अर्बौं रुपैयाँबराबरको राजस्व छुट दिने गरेको छ । भन्सार विभागको तथ्यांक प्रणालीका अनुसार, गत आर्थिक वर्षमा मात्रै ८५ अर्ब … पूरा पढ्नुहोस् »