व्यवसायीले सोमबारदेखि १४.२ किलोकै ग्यास सिलिन्डर बेच्ने

काठमाडौं । बजारमा देखिएको ग्यास अभाव टार्न सरकारले ल्याएको ‘आधा सिलिन्डर’ नीति ग्यास व्यवसायीले नमान्ने घोषणा गरेका छन् । ग्यास व्यवसायीले सरकारको औपचारिक निर्णय नपर्खी आगामी सोमबारदेखि उपभोक्तालाई १४.२ किलो … पूरा पढ्नुहोस् »

कांग्रेसद्धारा संविधान संशोधनका मुद्दा पहिचानका लागि काम सुरु

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका मुद्दा पहिचानका लागि काम सुरु गरेको छ । कांग्रेसको संविधान संशोधन सुझाव समितिले मंगलबारबाट काम प्रारम्भ गरेको हो । पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा … पूरा पढ्नुहोस् »

लामिछानेलाई निलम्बनको माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा पेस भएको रिट निवेदनमा दरपीठ आदेश गर्दै दर्ता अस्वीकार भएको छ । … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुखलाई बुझाइँदै

काठमाडौं । प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुखलाई बुझाइँदै छ । मस्यौदा समितिले पाएको समयावधि आजबाट सकिने भएकाले आज सभामुखलाई मस्यौदा बुझाउने तयारी गरिएको हो । मध्याह्न १२ बजे बस्ने मस्यौदा समितिको … पूरा पढ्नुहोस् »

यस्तो बन्यो नयाँ टिम रास्वपाको सचिवालय,अटेनन् बालेन

काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह पार्टीको सचिवालय समितिमा अटेका छैनन् । रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकले १६ सदस्यीय सचिवालय टिममा उनलाई … पूरा पढ्नुहोस् »

गृहमन्त्रीबारे सरकारले धारणा स्पष्ट पार्नुपर्छ, स्टन्टले देश चल्दैन : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको साझेदारीबारे तत्काल स्पष्ट गर्न सरकारसँग माग गरेका छन् । भट्ट … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दलको नेताको निर्वाचन ११ गते

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचन वैशाख ११ गते हुने भएको छ । सहमहामन्त्री प्रकाश स्नेही रसाइली नेतृत्वको निर्वाचन समितिले आज कार्यतालिका प्रकाशन गर्ने र ११ गते निर्वाचन … पूरा पढ्नुहोस् »

विवादमा तानिएपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण दिएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण दिएका हुन् ।यस्तो छ गुरुङको स्पष्टीकरणमेरो नाम जोडिएको विषयबारे स्पष्टीकरणपछिल्ला दिनमा मेरो … पूरा पढ्नुहोस् »

गृहमन्त्रीसँग सम्बन्धित आरोपहरूमा उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ। पार्टी प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा गृहमन्त्रीको पदमा बहाल रहँदा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री बालेनले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने

काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) साहले आज विश्वविद्यालय तथा विभिन्न प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार बैठक दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा … पूरा पढ्नुहोस् »