कांग्रेस संसदीय दलको विधान पारित, भोली उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको विधान पारित भएको छ । सांसदहरूले छलफल गरी विधान पारित गर्दै अनुमोदनका लागि पार्टीमा पठाएका हुन् । फागुन २१ को निर्वाचनमा कांग्रेसले ३८ सिट … पूरा पढ्नुहोस् »

सुकुम्वासी बस्तीमा प्रहरीको माइकिङ,भोलि बेलुकासम्म ठाउँ खाली गर्नू

काठमाडौं । थापाथलीस्थित सुकुम्वासी बस्ती खाली गराउन प्रहरीले सूचित गरेको छ । साँझ माइकिङ गर्दै प्रहरीले बस्ती खाली गराउन भनेको हो । प्रधानमन्त्री बालेन्द्र साहले बुधबार सुरक्षा निकायका प्रमुखसँग छलफल … पूरा पढ्नुहोस् »

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले सरकारलाई छलफलमा झिकायो

काठमाडौं । महान्यायाधिवक्ता डा। नारायणदत्त कडेलको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको रिटमा सर्वोच्च अदालतले सरकार र महान्यायाधिवक्ता कडेललाई छलफलमा झिकाएको छ । कडेललाई पदमुक्त गर्न ‘अधिकारपृच्छा’को आदेश माग गर्दै दायर … पूरा पढ्नुहोस् »

पठाओ,इन्ड्राइभजस्ता राइड सेयरिङले अब मनपरी भाडा लिन नपाउने

काठमाडौँ । वर्षौँदेखि कानुनी अन्योल र विवादकाबिच सञ्चालन भइरहेको राइड सेयरिङ क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन नेपाल सरकारले पहिलो पटक विस्तृत कानुनी मापदण्ड तयार पारेको छ। भौतिक पूर्वाधार तथा यातायात … पूरा पढ्नुहोस् »

सम्पत्ति छानबिन आयोगको कार्यालय खोलियो

काठमाडौं । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा काम सुरु गरेको छ । यही वैशाख २ गतेको मन्त्रिपरिषद् … पूरा पढ्नुहोस् »

एक महिना नबित्दै दुई मन्त्री बाहिरिए

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र साह नेतृत्वमा सरकार बनेको एक महिना नबित्दै दुई जना मन्त्री पदबाट बाहिरिएका छन्। सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा … पूरा पढ्नुहोस् »

सांसदलाई कूटनीतिक राहदानी दिलाउन कानुन परिमार्जन गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभा सदस्यलाई कूटनीतिक राहदानी उपलब्ध गराउन विद्यमान कानुन परिमार्जन गर्ने तयारी गरिएको छ । बुधबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालले दलका प्रमुख सचेतकहरूसँग सांसदलाई कूटनीतिक राहदानी दिनेबारे हालको कानुनी … पूरा पढ्नुहोस् »

पाँच वर्षसम्म जेल सजाय माग गर्दै दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । निर्वाचनअघि दिएको अभिव्यक्तिका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गतको कसुरमा बुधबार … पूरा पढ्नुहोस् »

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र साहलाई राजीनामा बुझाएका हुन् । उनले आफ्नो राजीनामाबारे सामाजिक … पूरा पढ्नुहोस् »

कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा, सभापति थापा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशको विराटनगरमा आज निर्वाचन समीक्षा कार्यक्रम गर्दैछ । कार्यक्रममा सभापति गगन कुमार थापासहितका नेताहरु सहभागी हुनेछन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार सभापति थापा बिहान ९ः५० बजे … पूरा पढ्नुहोस् »