ढुक्क रहनुस्, पार्टी फुट्दैन : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गर्दै पार्टी फुट्न नदिनेमा ढुक्क रहन आग्रह गरेका छन् । आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, … पूरा पढ्नुहोस् »

विश्वप्रकाशका १८ आत्मालोचना संकल्प

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले विगतमा गरेको कामको सम्बन्धमा १८ बुँदे आत्मालोचना गरेका छन् । कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत सोमबार बन्दसत्रमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै शर्माले … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति विघटनको प्रस्ताव पेस

काठमाडौं । कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन र १५औं महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन प्रस्ताव पेस भएको छ ।

उज्यालो नेपालका २१ जनाको नाम राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा

काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा एउटा खुट्टा गुमाएका राजेश पोर्तेल अध्यक्ष रहेको राष्ट्रिय परिवर्तन पार्टीले उज्यालो नेपाल पार्टीका २१ जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशन बन्दसत्रको अध्यक्षता ८८ वर्षीय श्यामकुमारले गर्ने

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रको अध्यक्षता श्यामकुमार खड्काले गर्ने भएका छन् । भृकुटीमण्डपमा सुरु हुने बन्दसत्रको अध्यक्षको जिम्मेवारी ८८ वर्षीय प्रतिनिधि खड्कालाई दिने निर्णय भएको प्रचारप्रसार समिति … पूरा पढ्नुहोस् »

पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षले पार्टी फुटाउन प्रयास गरेको बताएका छन् । आज बिहान आफूसँग भेट गर्न आएका नेता,कार्यकर्तासँग देउवाले यस्तो बताएका हुन् । ‘पार्टी … पूरा पढ्नुहोस् »

आफू निकट नेताहरूसँगको छलफलमा कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला आफू निकटका नेता तथा कानुन व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । कोइरालाको सम्पर्क कार्यालयमा जारी बैठकमा कोइराला निकट केन्द्रीय सदस्य, कानुन व्यवसायी, जिल्ला सभापति … पूरा पढ्नुहोस् »

जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव र संरक्षकमा ठाकुर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच पार्टी एकीकरण भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच आज एकीकरण … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको जानकारी … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनमा महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म को–को भए सहभागी ?

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा केन्द्रीय समितिले विशेष महाधिवेशनलाई स्वीकार नगरेकाले सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कादेखि अधिकांश पदाधिकारी उपस्थित थिएनन् । महाधिवेशन स्थलमा पदाधिकारीबाट महामन्त्रीद्वय गगन थापा … पूरा पढ्नुहोस् »