वायुमण्डल अझै अस्थिर रहेकाले शनिबारसम्म वर्षाको सम्भावना

काठमाडौं । वायुमण्डल अझै अस्थिर रहेकाले आज पनि केही ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज पनि एक–दुई स्थानमा छोटो समय भारी वर्षा हुन … पूरा पढ्नुहोस् »

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु गएरातिदेखि नै नयाँ बसपार्कको टिकट काउन्टर अगाडि लाइन बसेका थिए … पूरा पढ्नुहोस् »

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो हप्तामा हुने

काठमाडौं । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै उपमहासचिव लेखराज भट्टले मंसिरको पहिलो साता राष्ट्रिय भेला … पूरा पढ्नुहोस् »

दसैँतिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने सहमति

काठमाडौं । दसैँतिहार तथा छठजस्ता ठूला चाडपर्वका समयमा वायुसेवा कम्पनीहरूले स्वीकृत अधिकतम भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने सहमति गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र आन्तरिक वायुसेवा कम्पनीका … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशन मतदान भोली बिहान ७ बजेदेखि ३ बजेसम्म

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शुक्रबार बिहान ७ बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ । जारी महाधिवेशनमा २९७ पदका लागि ८५० जनाले उमेदवारी दर्ता गराएका … पूरा पढ्नुहोस् »

कांग्रेस मतदान समय, साढे २ बजे जेष्ठ सदस्यबाट सुरु गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने मतदान समय फेरि सरेको छ। बिहान १० बजे भनिएको समयलाई १ बजे र १ बजेबाट फेरि २ बजेसम्मलाई समय सारिएको … पूरा पढ्नुहोस् »

२४ दिनदेखि आन्दोलनरत आवासीय चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

काठमाडौं । वीरगन्जस्थित नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकहरूले आफूहरूले भोग्दै आएका समस्या समाधानका लागि सरकारसँग विशेष पहल गर्न आग्रह गरेका छन् । २४ दिनदेखि आन्दोलनरत आवासीय चिकित्सकहरूले मंगलबार सिंहदरबारस्थित शिक्षा … पूरा पढ्नुहोस् »

विद्या भण्डारीले लिइन् शपथ

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता विद्या भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले शपथ गराएका हुन् । पार्टीका … पूरा पढ्नुहोस् »

बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

काठमाडौँ । बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार गोवास्थित आफ्नै घरमा बिहीबार बिहान उनलाई हृदयाघात भएको थियो। रिपोर्टअनुसार उनलाई बचाउन करिब … पूरा पढ्नुहोस् »

तोकिएको भाडाभन्दा बढी लिए कारबाही गर्ने महासंघको चेतावनी

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकेकोभन्दा बढी भाडा लिने … पूरा पढ्नुहोस् »