निर्वाचित भएपछि सानेपा जाँदै सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा शनिबार पार्टी कार्यालय सानेपा जाने भएका छन् । १५ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनी पहिलो पटक पार्टी कार्यालय सानेपा जान लागेका … पूरा पढ्नुहोस् »

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् । १५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो । लगत्तै राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणना … पूरा पढ्नुहोस् »

संसद् सचिवालयमा अध्यादेशको त्रास, ७ कर्मचारीले दिए राजीनामा

काठमाडौं । संघीय संसद् सचिवालयका ७ जना कर्मचारीहरुले राजीनामा दिएका छन् । सरकारले ५५ वर्ष उमेर पूरा भएको र ३० वर्ष सेवाअवधि भएका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी निजामती ऐन … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । तर, राष्ट्रपति कार्यालयबाट भने एउटा मात्रै अध्यादेश जारी … पूरा पढ्नुहोस् »

कांग्रेस अधिवेशन अन्तर्गत सभापतिको मतगणना आजै गरिने

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत सभापतिको मतगणना आजै गरिने भएको छ । कांग्रेसको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सभापति पदको मात्रै मतगणना आजै गर्ने तयारी छ … पूरा पढ्नुहोस् »

घटस्थापनादेखि फूलपातीसम्म जुनसुकै ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौं । नेपाल आयल निगम र ग्यास उद्योगीहरूले दशैंमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न काठमाडौं उपत्यकामा फरक–फरक कम्पनीका सिलिन्डरबीच आपसी साटासाटको व्यवस्था लागू गर्न सहमत भएका छन्। … पूरा पढ्नुहोस् »

अनसनरत इन्टर्न डाक्टरसँग सरकारले गर्‍यो ३ बुँदे सहमति

काठमाडौं । इन्टर्न चिकित्सकको निर्वाह भत्ता बढाउने माग राखेर दोस्रो पटक अनसनरत बसेका डिल्ली हरिजन र सरकारबीच सहमति भएको छ । उनका मागलाई चिकित्सा शिक्षा शिक्षा आयोगको बैठकमा लैजाने गरी … पूरा पढ्नुहोस् »

सशस्त्रका एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

काठमाडौं । निलम्बनमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । गत असोज १९ गते निबलम्बनका परेका दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको हो । सशस्त्र … पूरा पढ्नुहोस् »

महाधिवेशनमा युवाको ठूलो आकर्षण देखियो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाको ठूलो आकर्षण र ऊर्जा देखिएको बताएका छन् । शुक्रबार नेतृत्व चयनका लागि भइरहेको निर्वाचनका क्रममा सञ्चारकर्मीसँग शर्माले विभिन्न तहमा गरी ३५ … पूरा पढ्नुहोस् »

कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान, एकजनाले २३ मतपत्रमा मतदान गर्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । विहीबार गर्ने भनिएको मतदान तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो । निर्वाचन समितिका … पूरा पढ्नुहोस् »